जेठ ०४, २०८१, शुक्रबार
               

यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा माघ ७ गते

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६औं वार्षिक साधारणसभा माघ ७ गते गर्ने भएको छ । यस कम्पनीले कुपण्डोलस्थित होटल हिमालयमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यमबाट सभा आयोजना गरेको गर्ने जनाएको छ । 

उक्त सभामा शेयरधनीहरुलाई उपस्थितिको लागि मिटिङ्ग आइडि तथा पासवर्ड कम्पनीको वेबसाइट मार्फट उपलब्ध गराइने बताइएको छ । यस कम्पनीको साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस २१ गते एक दिन बन्द रहने छ ।

यस सभाले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्रमा तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने साथै, २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ प्रस्ताव पनि पारित गर्नेछ । 

यो पनि