जेठ ०४, २०८१, शुक्रबार
               

समता लघुवित्तको साधारणसभा मंगलबार

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । समता लघुवित्तले भोलि (मंगलवार) साधारणसभा गर्ने भएको छ । 

यस कम्पनीको सभा विहान १०:३० बजे बारा जिल्लाका सिमरास्थित होटल क्लासिक प्रालिमा गर्ने जनाएको छ ।

उक्त सभाले २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि