मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सानिमा लाइफकाे आइपीओ निष्काशन हुने
नेपाल फ्ल्यास
जेठ २४, २०७८
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभासम्पन्न भएको छ । आइतबार भर्चुअलमाध्यमबाट सम्पन्न साधाणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गरेकाे छ । धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय...
झ्याप्रेखोला सिँचाइ आयोजनाको नहर निर्माण
नेपाल फ्ल्यास
जेठ २४, २०७८
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिँचाइ आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नन्दलाल...
निर्माण गुणस्तर कमसल गर्ने ठेकेदारलाई होला त कारवाही ?
नेपाल फ्ल्यास
जेठ २३, २०७८
नेपालमा सार्वजनिक क्षेत्रको निर्माण कमसल र गुणस्तरहीन गर्ने कम्पनीहरू धेरै छन् । सडक हुन् वा पुल-पुलेसा हुन् । कि भवन र नहर नै किन नहोस्, जताततै सेटिङमा स्तरीय काम नगर्ने प्रवृत्ति मौलाएको छ । तर कारवाही भएको उदाहरण भने कमैमात्र...
आज शेयर बजारमा रेकर्डै रेकर्ड
नेपाल फ्ल्यास
जेठ २३, २०७८
आज शेयर बजार काराेबारकाेपहिलो दिनदुई नयाँ रेकर्ड बनेका छन् । आज बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमापुगेको छ। परिसूचक ५० अंकले बढेर २९ सय नाघेकाे छ । आज २९०६ अंकमा कायम भएको हाे । त्यस्तै अर्को कारोबार रकममा नयाँ रेकर्ड...
आज ७०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २३, २०७८
नेपाली बजारमासाताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ७०० रुपैयाँबढेको हो। गत हप्ता आइतबार २०० ले बढेको थियो। सोमबार पनि २०० ले बढेको थियो। मंगलबार सुन ३०० बढेको थियो भने बुधबार स्थिर रह्यो । बिहीबार चार सयले...
विश्व वातावरण दिवसमा तुलसी खेती
नेपाल फ्ल्यास
जेठ २३, २०७८
गण्डकी । विश्व वातावरण दिवसका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका३३ भरतपोखरीमा तुलसी खेती सुरु गरिएको छ । सानाठूला गरेर तीनवटा टनेलमा दुई किलो तुलसीको...
फेरि बढ्यो इन्धनको मूल्य
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यफेरिबढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित मूल्य नीतिअन्तर्गत मूल्य बढाइएको हो । भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाएपछि सोहीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ । बढेको मूल्य...
५० मुरी धान उत्पादन गर्ने किसानलाई ४२ हजार ५०० प्रदान गरिने
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं ।ताप्लेजुङकोमिक्वाखोला गाउँपालिकाले ५० हजार मुरीभन्दा बढी धान फलाउनेलाई किसानलाई प्रोत्साहनस्वरुप४२ हजार ५०० उपलब्ध गराउने निर्णय गरेको छ । मिक्वाखोला गाउँपालिकाका अनुसारकृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन र हौसला प्रदानका लागि सो निर्णय गरिएको हो । ५० मुरीभन्दा...
एकैदिन १५०० रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २१, २०७८
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ...
सेयर बजारमा नयाँ रेकर्ड: एकैदिन १७ अर्बनजिक कारोबार
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारसेयर बजारलेनयाँ रेकर्ड कायम गरेको छ । वाणिज्य बैंक,विकास बैंक, फाइनान्स लगानीकर्ताको रोजाइमा पर्दाकारोबारमापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगी नयाँ रेकर्ड...
बिकेन कुखुरा, किसान मारमा
नेपाल फ्ल्यास
जेठ २०, २०७८
बागलुङ नगरपालिका३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ...
शेयर बजार : १ घन्टामै साढे ४ अर्बको कारोबार
नेपाल फ्ल्यास
जेठ २०, २०७८
धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार बजार खुलेको १ घन्टामै साढे ४ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ। पहिलो घण्टा२०६ कम्पनीका ७१ लाख २९ हजार ९०७ कित्ता सेयर ४ अर्ब ५१ करोड ४१ लाख ६१ हजार ४७६ रुपैयाँमा किनबेच...
आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ २०, २०७८
साताको पाँचौं दिन आज सुनको मूल्य बढेको छ । सुन आज चार सयले बढेको हो । आज छापावाला सुनको प्रतितोला ९४ हजार ९०० रुपैयाँमूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९४ हजार ४०० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल...
प्रदेश १ आर्थिक कार्यविधि दोस्रो संशोधन, २०७८ अध्यादेश जारी
नेपाल फ्ल्यास
जेठ २०, २०७८
मोरङ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश आर्थिक कार्यविधि (दोस्रो संशोधन), २०७८ अध्यादेश बुधबार जारी गरेका छन् । प नेपालको संविधान धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका...
धुलिखेलले कोरोनाबाट मृतकका परिवारलाई किरिया खर्च दिने
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ । महामारीको यस...
इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई १४ लाखको स्वास्थ सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ २०, २०७८
लण्डन । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई १४ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाका लागि प्रत्येकलाई दुईदुई थान अक्सिजन कन्सन्ट्रेटर र १०१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ...
चुरे दोहनलाई मार्गप्रशस्त गर्नु प्रकृतिविरुद्धको अपराध : देउवा
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् । सभापति देउवाले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिँदा त्यसले...
५५ अंकले बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
जेठ १९, २०७८
आज बुधबार नेप्सेपरिसूचक ५५ अंकले बढेको छ । ५५.७६ अंकले बढेर नेप्से २८२७ अंकमा पुगेको छ। अघिल्ला दुई दिन परिसूचक ५६ अंकले घटेको थियो। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो ८ अर्बको सेयर किनबेच भएकोमा आज...
दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै
नेपाल फ्ल्यास
जेठ १९, २०७८
वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेपाली बजारमा साताको चौथो दिन आज सुनको मूल्य स्थिर छ। यस हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने आज स्थिर छ । आज छापावाला सुनको प्रतितोला ९४ हजार...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
106
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय