मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो (बुधबार) तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाजी सुन तोलामा ९४...
कुलमानले मुख खोले, दिए सबैलाई बधाई !
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । जनताको व्यापक चाहना र दबाब भए पनि नेपाल विद्युत् प्राधिकरणमा पुनर्नियुक्ति नगरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा थालिएको आयोजनाबारे मुख खोलेका छन् । केही समययता प्राधिकरण सम्बन्धी मौन रहेका कुलमानले आज बिहीबार सामाजिक सञ्जालमार्फत ढल्केबर सबस्टेशनबारे...
मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजनअटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज...
बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक...
आज फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो (मंगलबार) एकैदिन ३४ सय रुपैयाँ घटेको सुनको मूल्य आज एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९४ हजार ९...
जलविद्युत् परियोजनाका लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड...
जागिर छाडेर दूग्ध व्यवसायमा, वार्षिक ३० लाखभन्दा बढी आम्दानी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिएका छन् । दैनिक ४० लिटरबाट दूध...
मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको...
कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट विनियोजन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीकुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका३ रानीपानीदेखि फलेवास नगरपालिका१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक एक अर्ब...
मानहुँकोटमा जग्गा विकासको लागि अध्ययन सुरु
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
दमौली । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन सुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन...
तिहारमा तीन दिन बैंक नखुल्ने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु बन्द हुने जनाएको छ । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको...
नेप्सेमा उत्साह : जीवन बिमा समूहले राख्यो नयाँ रेकर्ड
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको सेयर कारोबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से...
पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद...
झिलिमिली बत्तीको व्यापारमा ७० प्रतिशतले गिरावट
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । तिहारमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्तीको व्यापारमा७० प्रतिशत घटेको छ।तिहारको बेला घरपसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । तर यस वर्ष कोरोना संक्रमणको कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । विगतका...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा तीन हजार ४०० रुपैयाँ घटेको हो । हिजो (सोमबार) छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो...
कोरानाको कारण समस्यामा घरबास
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
गलकोट । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो । दशैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको घरबासमा लर्को नै लाग्ने गर्दथ्यो...
केन्द्र सरकारले अलैँची प्रशोधन केन्द्र स्थापना गर्न पहल गर्ने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको...
नेप्से ४ अंकले बढ्दा आज ३७० करोडको कारोबार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ । क वर्गका...
नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । राष्ट्र बैंकले बोलकबोलबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकोबल गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने जनाइएको छ । राष्ट्र बैंकले...
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दो क्रममा रहेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा...
«
1
...
51
...
102
103
104
105
106
107
108
109
110
...
139
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय