मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आर्थिक संकटमा अर्जुनधारा जलेश्वर धाम
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
झापा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक संकट उत्पन्न भएको छ । भेटी संकलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक संकट उत्पन्न भएको हो । नौ कर्मचारी...
भोलि १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको...
दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । क वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १...
बढ्यो सुनकाे मूल्य
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकेको छ । शुक्रबार छापावाला सुन प्रतितोला...
पुस मसान्तभित्र सबै सहकारीलाई साधारणसभा सक्न निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सहकारीलाई पुस मसान्तभित्र साधारणसभा सक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको हो । साथै, महानगरलेत्यसको १५ दिनभित्र...
कुमारी बैंकको लाभांश परिमार्जन : बढ्यो बोनस !
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेकाे छ । कुल लाभांश भने यथावत रहने गरी नगद तथा बाेनस शेयरकाे संरचना मात्र परिवर्तन गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे कार्तिक २१...
मुलुकका ८० प्रतिशत इँटा उद्योग बन्द हुँदै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
सप्तरी । कोभिड१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी संघका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी संघको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट...
माछाबाटै जीविका धान्दै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
बागलुङ । तमानखोला गाउँपालिका१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको ६५० रुपैयाँका दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना...
अभियानद्वारा राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो । युवा सजगता...
मानहुँकोटमा शनिबार पुगे एकैदिन १० हजार पर्यटक
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार २०० रुपैयाँमा कारोबार भएको...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि हिजो (बुधबार) तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...
नेप्सेमा झिनो गिरावट
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा...
कोरोना नेगेटिभका यात्रुमा विदेश पुगेपछि धमाधम पोजेटिभ देखिएपछि नेपाल एयरलाइन्स कारबाहीमा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता...
पर्यटन व्यवसाय खुलाउन गृहकार्य
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । पर्यटन व्यवसाय खुलाउन गृहकार्यमा सरकार जुटेको छ। विदेशी पर्यटक घुमफिर गर्न पाउनेसँगै पर्यटन क्षेत्रसँग जोडिएका सबै प्रकारका व्यवसायलाई खुला गर्ने गरी कार्यविधि बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन व्यवसायसँगै क्यासिनो र संग्रहालय...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ । हिजो (मंगलबार) ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज (बुधबार) ९६ हजार ३०० कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको...
महाकाली करिडोर जोड्न सडक निर्माण
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो । करिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालु आवमा रु...
हेलम्बुलाई स्याउको गाउँ बनाइने
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो...
बंगलादेशबाट रासायनिक मल तत्काल नआउने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक...
«
1
...
52
...
103
104
105
106
107
108
109
110
111
...
140
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय