मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल फ्ल्यास समाचार प्रभाव : धितो लिलामी नगर्न एनआइसी एसियालाई राष्ट्र बैंकको निर्देशन
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । कोरोना भाइरस महामारीको समयमा ऋणीको धितो लिलामी गर्ने सूचना निकालेको एनआइसी एसिया बैंकलाई त्यो कार्य नगर्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ । सरकारले ऋणको साँवाब्याज तिर्ने र कर तिर्ने अवधि समेत लम्ब्याइरहेको समयमा एनआइसी एसिया बैंकले अमानवीय कार्य...
अब सांसद विकास कोषको खर्च नभएको रकम कोभिड कोषमा जम्मा
नेपाल फ्ल्यास
असार ०५, २०७७
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्थात् संसद्विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ ।मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका...
लकडाउनमा एनआइसी एसिया बैंकको लिलामी सूचना, अप्ठेरो बेला ग्राहक ठग्दै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । एनआइसी एसिया बैंकले ससाना ऋणीहरूको धितो लिलामीको प्रक्रिया अघि बढाएको छ । लकडाउनको समयमा मानिसहरूको आवागमनमा समेत सहज हुन नसकिरहेको बेलाबैंकले अमानवीय ढंगले ऋणीहरूको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ । नियामक र सत्तासीन दल तथा नेताहरूलाई...
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । चालू आर्थिक वर्ष नेपालले आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने एशियाली विकास बैंक (एडीबी) ले बताएको छ । गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल गरेकाेनेपालको यो वर्ष ५ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडीबीको सुरुवाती...
गण्डकी प्रदेशसभामा बजेटमाथिको छलफल सुरु
रासस
असार ०४, २०७७
पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७७८ को बजेटमाथि प्रदेशसभामा छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो । छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष...
फेरि बल्झियो इलामको चिया आन्दोलन
रासस
असार ०४, २०७७
इलाम । सदावहार जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार...
स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको आपूर्ति मन्त्री भट्टको स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडाैं ।उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएको बताएका छन् । उनले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य...
सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विश्वमा कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण बढ्नु, अमेरिकी फेडरल बैंकले ब्याजदर घटाउनु तथा सरकारले बजेट मार्फत बढाएको भन्सारदरका कारण नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।...
नगरपालिकाद्वारा लकडाउन अवधिको कर छुट
नेपाल फ्ल्यास
असार ०३, २०७७
काभ्रे । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो । पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख...
ठूलो घोटालाका योजनाकार योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा
नेपाल फ्ल्यास
असार ०२, २०७७
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकसम्बन्धीठूलो घोटालाका योजनाकार योगेन्द्र श्रेष्ठविरुद्ध मुद्दादायर गरेको छ । अनुसन्धान विभागले बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका...
बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मंगलबार सो अदालतमा मुद्दा दायर गरेको हो । विभागले श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी...
गण्डकीमा कृषिमा ७४ करोड वृद्धि
नेपाल फ्ल्यास
असार ०२, २०७७
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु...
चल्न थाले सिमेन्ट उद्योग
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । देशभरका सिमेन्ट उद्योगहरु अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन हुन थालेका छन् । लकडाउनका कारण उद्योगहरु पूर्ण रुपमा बन्द थिए। हाल प्राय: उद्योग आंशिक रुपमा खुलेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ । निजी क्षेत्रको निमार्णका कामहरु ठप्प रहँदाउद्योगहरु...
दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि
रासस
असार ०२, २०७७
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १००...
भारतीय पेन्सनधारी नेपालीलाई पेन्सन बुझ्न समस्या
नेपाल फ्ल्यास
असार ०२, २०७७
बैतडी । करिब तीन महिनादेखि सीमानाका बन्दा हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको छ । भारतीय सेनाबाट सेवानिवृत्त भएका र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको हो । भारतीय पेन्सनधारीको पेन्सनवापतको...
पशुपतिमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा तीन करोड सहयोग
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारत सरकारले तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय...
खाद्य व्यवस्था कम्पनीले किन्न सकेन १ लाख क्विन्टल चामल, जिटुजीमार्फत भारतसँग किन्ने तयारी
नेपाल फ्ल्यास
असार ०१, २०७७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ लाख क्विन्टल चामल खरिदका लागि तीन पटकसम्म बोलपत्र आह्वान गर्दा पनि कसैको प्रस्ताव नपरेपछि उक्त परिमाणको चामल भारतसँग जिटुजी (सरकारसरकार) प्रकृयामार्फत खरिद गर्ने गरी प्रकृया अगाडि बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार...
यस्तो छ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यतालिका
नेपाल फ्ल्यास
असार ०१, २०७७
कठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम सोमबारदेखि पुनःसञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड१९ का कारण रोकिएका फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजीजस्ता सेवाका लागि विभागको...
डाट्सन गाडीको अफर : २०२० मा किन्नुस् २०२१ मा तिर्नुस्
नेपाल फ्ल्यास
असार ०१, २०७७
कोभिड१९ को विश्वव्यापी महामारीबाट नेपाली उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै डाट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बाइ नाउ पे इन २०२१ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महिनासम्म कुनै पनि ईएमआई तथा व्याज...
ठेकेदार,मजदुर र स्थानीयले गरे मेलम्ची आयोजनाविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । मेलम्ची खानेपानीविरुद्ध आन्दोलन सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नपाएको भन्दै मजदुर र स्थानीय ठेकेदारले आयोजनाविरुद्ध आन्दोलन गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सिएससी)ले दिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने...
«
1
...
68
...
136
137
138
139
140
141
142
143
144
...
156
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय