जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
अहा फूल ! (फोटो फिचर)
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । काठमाडौं उपतयकाको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा फूल टिप्दै गरेका व्यावसायी महिलाहरु तस्वीरमा देख्न सकीन्छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउन केही खुकुलो भएपछि बजारसम्म बिक्री गर्नको लागि सहज भएको ती फूल व्यापारीहरुको भनाइ छ ।...
विश्व बैंकसँग समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र...
घर बहाल छुट गर्ने घरधनीलाई वार्षिक दश प्रतिशत छुट दिने महानगरको घोषणा
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ । महानगरपालिकाले घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा...
काठमाडौं महानगरपालिकाकाे बजेट १६ अर्ब ४२ कराेड
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् । काठमाडौं । काठमाडौं महानगरले ल्याएकाे...
एमसीसी कार्यान्वयनको नयाँ मितिको तयारी
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमडौं । एमसीसी कार्यान्वयको नयाँ मितिको तयारी भएको छ । पूर्वनिर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि अर्थ मन्त्रालयले कार्यान्वयनको नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको हो । तर, अर्थमन्त्रालयका एक पदाधिकारीले सम्पूर्ण तयारी सक्ने अवधि कति राख्ने भन्ने विषय...
एनआईसी एसिया लघुवित्तको आइपिओ आजदेखि
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । एनआईसी एसिया लघुवित्तले आजदेखि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तले निष्कासन गर्न लागेको आइपिओमध्ये ०.५ प्रतिशत अर्थात् ७४...
धान रोपाइँको चटारोमा किसान
नेपाल फ्ल्यास
असार १०, २०७७
धनगढी । मनसुनी वर्षा भएसँगै कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई बर्खे धान बालीको रोपाइँ गर्ने चटारो बढेको छ । आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले कोरोना भाइरसको त्रासका बीच धान रोपाइँ गर्ने चटारो बढेको स्थानीय परशुराम...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असार ०९, २०७७
निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँमा कारोबार...
तातोपानी नाका हुँदै भित्रिने सवारीसाधन अलपत्र
नेपाल फ्ल्यास
असार ०९, २०७७
मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध भएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २००...
अजोड इन्सुरेन्सकाे ३० लाख कित्ता आइपीओ आउदै
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं ।अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ । हाल...
स्वास्थ्य सामग्री खरिद प्रकरणबारे समितिका सदस्यको जिज्ञासा
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडाैं ।मिनी संसद मानिने लेखा समितिका सदस्यहरुले स्वास्थ्य सामग्री खरिद प्रकरणमा शंका पैदा भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्ट उपस्थित सो...
पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडाैं ।कोभिड१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि अप्रेसन गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा...
सय रूपैयाँको नोटमा लिम्पियाधुरा सहितको नक्सा राखिने
नेपाल फ्ल्यास
असार ०८, २०७७
सरकारले लिम्पियाधुरा सहितको नेपालको निशान छाप परिवर्तन गरेपछि सय रूपैयाँको नयाँ नोट पनि परिवर्तन हुने भएको छ । अहिले भइरहेको सय रूपैयाँको नोटमा लिम्पियाधुरा भएको निशान छाप नभएकोले परिवर्तन गर्नु पर्ने भएको हो । अब सय रूपैयाँको नोट छाप्दा लिम्पियाधुरा...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९० हजारभन्दा बढी पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यस्तै,...
‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’
नेपाल फ्ल्यास
असार ०८, २०७७
इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन् । उद्योगीले नगरले तोकेको समर्थन मूल्य नदिएको गुनासो गर्दै किसानले हरियो चियापत्तीको मूल्य बढाई दिन...
रोपाइँको सट्टा छरेरै धानखेती
नेपाल फ्ल्यास
असार ०८, २०७७
भजनी । कैलालीको भजनी नगरपालिका३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्थे । तर, उनले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गरेका छन् । उनले एक बिघा खेतमा धान रोपेका छन् भने दुई बिघा खेतमा धान छरेका छन्...
सुनको मूल्य ९० हजारभन्दा बढी
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । लकडाउनको अवधिमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ ।यसैक्रममा आइतबार सुनको मूल्य प्रतितोला ९० हजारभन्दा बढी छ । बजारमा सुन अघिल्लो दिनभन्दा तोलामा सात सय बढी यति उच्च मूल्य पुगेको हो । आज बजारमा छापावल सुनको मूल्य...
कोरोना महामारीभरी बैंकलाई ब्याज र किस्ता तिर्न बाध्य नगराउन माग
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । कर्जा ऋणीसंघर्ष समितिले कोरोना भाईरसको महामारी समाप्त भई बैंकलाई ब्याज र किस्ता तिर्न नसकिने जनाएको छ । बन्दाबन्दी समयको ब्याज, किस्ता तिर्ने भाका बन्दाबन्दी खुलेको एकबर्षसम्म कायम गरिनुपर्ने र सोको कुनै पनि जरिवाना नलिने व्यवस्था गरिनुपर्ने समेत समितिले...
१ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत
नेपाल फ्ल्यास
असार ०६, २०७७
लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा...
मापदण्ड पालना गरेर मात्रै व्यापार गर : महासंघ
नेपाल फ्ल्यास
असार ०५, २०७७
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ । लकडाउनलाई सरकारले सामान्य बनाउँदै लगे पनिकोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै...
«
1
...
68
...
135
136
137
138
139
140
141
142
143
...
156
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय