मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
म्यानपावर कम्पनी नवीकरण सहजीकरण गरिदिन सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेकोसंघीय संसदकोसो समितिमाम्यानपावर व्यावसायी र श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायतसँग छलफल गरीसरकारलाई यस्तो निर्देशन दिएको...
सिभिल मलका व्यवसायीले भाडा तिर्न नसकेपछि व्यवस्थापनलाई चाबी बुझाउँदै
नेपाल फ्ल्यास
असार २६, २०७७
लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दैसिभिल मलका व्यवसायीले मल व्यवस्थापनलाई तालाचाबी बुझाउने भएका छन् । मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो ।तर,सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पत्ति(पसल)...
चार वर्षपछि फेरियो पशु सेवाको बोर्ड
रासस
असार २६, २०७७
काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस) बाट स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास कार्यालयको...
५४ अर्ब ऋण सहायता स्वीकार गरिने
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ । सो आयोजनाअन्तर्गत नागढुङ्गानौबिसेमुग्लिन खण्ड तथा कमलाढल्केबरपथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक...
बिहीबार सेयरबजार नेप्से झिनो अंकले वृद्धि
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडाैं ।धितोपत्र बजारमा सेयरबजार कारोबारमापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले वृद्धि भएको छ । बिहीबारनेप्से परिसूचक ४.५७ बिन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ । कुल १७८...
अजोड इन्स्योरेन्सको आइपिओ : पहिलो दिन नै मागेभन्दा डेढी आवेदन
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपिओ) का लागि बिहीबार पहिलो दिन नै मागेभन्दा बढी आवेदन परेको छ । कम्पनीको आइपिओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार ४२ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । कम्पनीले...
६ लाख भाडा छुट
नेपाल फ्ल्यास
असार २५, २०७७
पोखरा । पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ । लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले...
उड्डयन क्षेत्रकाे संस्थागत सुधार गर्न एडिबीको ६ अर्ब ऋण
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको उड्यन क्षेत्रको संस्थागत सुधारका लागि आर्थिक सहयोग गरेको छ । एडिबीले नेपाललाई करिब ६ अर्ब ऋण सहयोग उपलब्ध गराएको हो । उक्त ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा...
सुनको मूल्य अहिलेसम्मकै महँगो
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । पछिल्लो तीन दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९०० रुपैयाँ बढेर ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) यसको...
राजश्व चुहावट ७७ करोड बिगो दाबीसहित मुद्दा
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको...
एक हजार १०० फलफूलका विरुवा वितरण
नेपाल फ्ल्यास
असार २५, २०७७
लम्की । कैलालीको जानकी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन एक हजार १०० फलफूलका बिरुवा वितरण गरेको जनाइएको छ । घरको आँगन, बारीमा बिरुवा लगाई फलफूलको उपभोगमा वृद्धि गराउन बिरुवा वितरण...
कती पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असार २५, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिददर १३५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा...
किस्ता तिर्न ताकेतापछि १५५ गाडीको चाबी बैंकलाई
नेपाल फ्ल्यास
असार २५, २०७७
कास्की । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् ।...
बन्दीपुरको बजेट पारित
नेपाल फ्ल्यास
असार २५, २०७७
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७०७८ को लागि कूल ५५ करोड पाँच लाख ८२ हजार ४०० रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । बुधबार आयोजित गाउँसभाले आगामी वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको...
नेप्से दोहोरो अङ्कले घट्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ...
सुदूरपश्चिम पहाडी जिल्लाका केही नाका तीन दिनका लागि खुला
रासस
असार २४, २०७७
दार्चुला । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका बुधबारदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हो। लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि...
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारसँग ६ सूत्रीय माग
नेपाल फ्ल्यास
असार २४, २०७७
नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारसँग ६ सूत्रीय माग राखेको छ । सरकारले घोषणा गरेका कार्यक्रम अविलम्ब पूरा गर्न भन्दै महासंघले सो भाग राखेको हो । यसका अलवा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार६ सूत्रीय माग राख्दैसरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।...
फ्रिज नभएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न महालेखाको निर्देशन
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई फ्रिज भएको रकम राज्य ढुकुटीमा फिर्ता गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशनमार्फत कोष तथा लेखा नियन्त्रकलाई यस्तो दिएको हो । आर्थिक वर्ष सकिन...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । सुनको मूल्य ६ सयले बढेको छ, प्रतितोला साढे ९१ हजारमा कारोबार भइरहेको छ । छापावाल सुन मूल्य अघिल्लो दिनको तुलनामा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको हो । मंगलबार सुन प्रतितोला ७...
फोहरबाट ग्यास उत्पादन
नेपाल फ्ल्यास
असार २४, २०७७
दाङ । दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्ने नेपाल ऊर्जा विकास कम्पनी प्रालिले जनाएको छ ।यसै वर्ष असार महिनादेखि ग्यास उत्पादन गर्ने लक्ष्य लिइए...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
154
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय