मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आन्दोलनमा उत्रिने टिपर व्यवसायीको चेतावनी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । टिपर व्यवसायीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । घोराही सिमेन्ट उद्योगले गरेको सम्झौताअनुसार ढुवानी भाडा घटाएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले सिमेन्ट उद्योगले ढुवानीभाडाभुक्तानी नगरेको आरोप समेत लगाएका छन् । पूर्वसहमतिअनुसार सिमेन्ट उद्योगले प्रतिटन ५...
कर्णालीको बजेट खर्च १६ अर्ब
रासस
साउन ०३, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोडरुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला...
वरिष्ठ नेता पौडेलद्वारा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण
नेपाल फ्ल्यास
साउन ०३, २०७७
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरोबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गरेका छन् । श्रीमती, छोरा र बुहारीको पहिराेबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो ।...
लघुवित्त वित्तीय संस्थाहरुको इजाजत बन्द
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको इजाजत दिने कार्यमा रोक लगाएको छ । आज सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अनुमतिको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रियासमेत खारेज गरिएको छ । लघुवित्त संस्थाको सङ्ख्या बढी भएको ठहर...
सिन्धुपाल्चोका बाढीपहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गरिदिने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
हेटौंडा । सिन्धुपाल्चोकमा बाढीपहिरोका कारण पूर्ण रुपमा क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । बागमती विपद व्यवस्थापननिर्देशक समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्षमुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल...
वाणिज्य बैंकले कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलेकृषि क्षेत्रको विकासका लागि वाणिज्य बैंकले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । शुक्रबार जारी भएको मौद्रिक नीतिमा यस्तो व्यवस्था उल्लेख...
बिग मर्जरलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले ल्यायो यस्तो प्याकेज
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवं...
कर्जा तिर्ने समयावधि ६ महिनादेखि दुई वर्षसम्म थप
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।राष्ट्र बैंकलेकोरोना प्रभावित क्षेत्रका ऋणीका लागि ऋण तिर्ने अवधि दुईवर्षसम्म थप गरेको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्ष २०७७/७८ का तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
अब वाणिज्य बैंकको एक शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । बैङ्कका सबै शाखा कार्यालयले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था बैङ्कका सबै शाखाले अनिवार्य लगानी गर्नुपर्ने भएको हो । आर्थिक वर्ष २०७७/०७८ का लागि...
मौद्रिक नीति सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । राष्ट्र बैकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै छ । मौद्रिक नीतिराष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्न सुरु गरेका हुन्। मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत कृषि, उर्जा, पर्यटनलयागतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रुपमा कर्जा...
जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । समाजमा कोरोना भाइरस (कोभिड१९) को त्रास रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७-७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।...
विश्व बैंकद्वारा नेपाललाई ४५ करोड अमेरिकी डलर ऋण सहायता प्रदान
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस...
अस्पतालको क्षमता विकास सुधारमा बजेट विनियोजन
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ ।...
कोरोनाविरुद्ध लड्न सूर्य नेपालकाे ७ करोड सहयोग
नेपाल फ्ल्यास
साउन ०२, २०७७
सूर्य नेपाल प्रालिले कोरोना भाइरसविरुद्ध लड्न ७ करोड रकम सहयोग गरेको छ । सूर्य नेपालले कोरोनासँग लड्न प्रत्येक प्रदेशमा एक करोडको दरले सातवटै प्रदेशमा गरी ७ करोड रकम सहयोग गरेको हो । एक समारोहबीच कम्पनिका भाइस प्रेसिडेण्टकर्पोरेट रवि केसीले प्रदेश...
सुनको मूल्यमा गिरावट
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । आज सुनको मूल्यमा ५ सयले घटेर ९२ हजार २ सयमा पुगेको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...
तनहुँमा पहिरोबाट मृतकका परिवारलाई राहत
नेपाल फ्ल्यास
साउन ०२, २०७७
तनहुँ । गण्डकी प्रदेश सरकारले गत आइतबार परेको अविरल वर्षासँगै झरेका पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका...
आर्थिक वर्षको अन्त्यमा शोधभर्ना लिँदा असार मसान्तमा बढी खर्च देखिएको हो : खतिवडा
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।अर्थमन्त्री युवराज खतिवडालेअसार मसान्तमैबढी खर्च देखिनुको मुख्य कारकआयोजना प्रमुखभएको बताएका छन्। असार १५मा सबैभन्दा बढ खर्च गर्ने मन्त्रालयहरुमध्ये अर्थमन्त्रालय अग्रस्थानमा रहेको भनी आलोचना भइरहेका बेला बिहीबार अर्थ समितिको बैठकमाअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । सम्बन्धित आयोजना प्रमुखहरूले समयमा नै...
धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अङ्कले बढेर २९५.०६ मा पुगेको छ...
बेराेजगारीले सय दिनसम्मको रोजगारी पाउने तर, दर्ता हुन एक महिना कुर्नुपर्ने
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुन सरकारले एक महिनाको समय दिएको छ । रोजगार सेवा केन्द्रमा बेरोजगार व्यक्तिले निवेदन दिने तथा छानविन गरी सूचीकरण गर्न साउन ८ देखि २०७७ भदौ ७ सम्म समय तोकिएको हो । यसरी सूचीकृत भएका...
अब बैंकमा राखेको पैसाको ब्याज ३ देखि ५ प्रतिशत मात्र पाइने, ऋणको ब्याज पनि कम तिरे हुने
नेपाल फ्ल्यास
साउन ०१, २०७७
अब बैंकमा राखेको पैसाको ब्याज ३ देखि ५ प्रतिशत मात्र पाइने भएको छ । बैंकहरूले लगानीयोग्य रकम (तरलता) अधिक भएको भन्दै धमाधम निक्षेपको ब्याज घटाउन थालेपछि सर्वसाधारण नागरिकले सबैभन्दा धेरै राख्ने गरेको बचत खाताको ब्याज घटेर ३ देखि ५ प्रतिशत...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
152
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय