मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
लघुवित्त संस्थाले ३ महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा आधारित भएर आज जारी गरेको एकीकृत निर्देशिका अनुसार लघुवित्त संस्थाले निश्चित प्रयोजनका लागि स्थापित...
शेयर बजार : आठ अङ्कले घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक भण्डै आठ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.५९ ले घटेर एक हजार ४५४.८९ मा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.६४ ले घटेर ३०५.६७ पुगेको...
रिलायबल लाइफले शेयर जारी गर्ने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यक्षेत्र विस्तार गर्ने भएको छ । रिलायबलको दोस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ भने आर्थिक वर्ष २०७४/७५...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा आज(मंगलबार) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५००...
आजको विनिमयदर हेर्नुहोस्
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ...
शेयर कर्जाको सीमा बढ्यो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर छ ? यदि छ भने तपाईंले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक...
७० प्रतिशतसम्म सेयर धितो राखेर ऋण दिन राष्ट्र बैंककाे निर्देशन
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । राष्ट्र बैंकले७० प्रतिशतसम्म सेयर धितो राखेर ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार चालूआर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिमनेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । प्रवाह हुने कर्जाको हकमा सुरक्षणबापत...
नेप्सेमा सामान्य गिरावट
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौ । सोमबार अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको दोस्रो कारोवार दिन घटेको छ । नेप्से आज दुई दसमलव ६२ अंकले घटेर १४ सय ६२ दसमलव ६८ बिन्दुमा झरेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव २२ अंकले घटेर तीन...
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला...
फेरि बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सुनको मूल्यले आज सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
आज कति छ डलरको भाउ ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साउन १२ मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९...
अब बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति गठन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको छ । योसँगैबहुमूल्य हिरा तथा पत्थरको मूल्य तोकिने बताइएको छ । उपभोक्ताको हितलाई ध्यान दिएर हिरालगायत रत्न पत्थरको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल...
श्रीराम सुगर मिल बन्दको घोषणा, कार्मचारीको तलब चलअचल सम्पत्ति बेचेर भुक्तान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।रौतहटको गरुडाकोश्रीराम सुगर मिलबन्द हुने भएको छ । गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ झण्डै दुई दशकअघि रौतहटको मध्यबजारमा स्थापना भएको उद्योग बन्द भएको हो । विविध कारणले...
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा...
आज कति पुग्यो विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०७ पैसा...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ । आज(आइतबार) सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको...
एकल महिलालाई सोलार वितरण
नेपाल फ्ल्यास
साउन ११, २०७७
जाजरकोट । गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुईदुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।...
स्तन क्यान्सर पीडित दिलमायालाई विदेशबाट सहयोग
नेपाल फ्ल्यास
साउन ११, २०७७
पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन् । पोर्चुगलका लागि...
सञ्चालनको तयारीमा सौराहाका होटल
नेपाल फ्ल्यास
साउन ११, २०७७
भरतपुर । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी...
होटल सञ्चालनको पूर्वतयारीमा जुट्न संघको आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
पोखरा । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल संघ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । संघका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको लागि...
«
1
...
63
...
125
126
127
128
129
130
131
132
133
...
151
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय