मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । विश्वमै ख्यातिप्राप्त मुडिजकोस्टण्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ए स्तरको रेटिङ कायम गरिएको छ । बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा यस स्तरको रेटिङ प्राप्त...
निर्वाचन अयोगद्वारा चार लाख ९३ हजार ९३५ सहयोग
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । निर्वाचन आयोगले कोरोना रोकथाम तथा उपचार कोषमा सहयोग रकम जम्मा गरेको छ । निर्वाचन आयोग नेपालले सो कोषको खातामा निवार्चन प्रमुख आयुक्त तथा आयोगका कर्मचारीहरुको १५ दिनको पारिश्रमिकबाट साे कोषमा कुल चार लाख ९३ हजार ९३५ संकलन गरेको...
विश्वव्यापी रुपमा विप्रेषण आप्रवाह २० प्रतिशत घट्ने
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं ।विश्व बैंकले कोरोना भाइरसको संक्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने बताएको छ । बैंकको अध्ययनले लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिने बताएको छ ।...
निष्पक्ष रुपमा राहत वितरण गर्न माग
रासस
बैशाख ११, २०७७
समाजवादी पार्टीका नेता किशुन यादवले सिरहाको कर्जन्हा नगरपालिकामा सबै विपन्न परिवारले निष्पक्ष रुपमा राहत पाउनुपर्ने माग राखेका छन् । आज एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गरिएको हो । राहत वितरणमा विपन्न र मजदुर परिवारमाथि ठूलो विभेद भएको छ, सार्वजनिक...
दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौँ । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक...
यस्तो छ आज डलरको भाउ
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ ।यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र...
कति रैछ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकेको छ । यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको...
जनप्रतिनिधिको खाजा खर्च विपन्नलाई राहत
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
ओखलढुगां । मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकाका जनप्रतिनिधिले आफूले खाजा खर्चबापत पाउने रकमबाट विपन्नलाई खाद्याय पदार्थ सहयोग गरेका छन् । वडाध्यक्ष र सदस्यले आफूले नेपाल सरकारबाट खाजा तथा सवारी खर्च शीर्षकमा पाउने तीन महिनाको रकमले स्थानीय अतिविपन्न तथा श्रमिक ९५ परिवारलाई...
इतिहासमै पहिलोपटक अमेरिकी तेलको मूल्य शून्यभन्दा तल
एजेन्सी
बैशाख ०९, २०७७
बीबीसी । अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ। यसको अर्थ तेल उत्पादकहरूले मे महिनामा आफ्नो भण्डारण क्षमता सकिने डरले उक्त पदार्थ लिन क्रेतालाई भुक्तानी दिइरहेका छन्। विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम...
जनकपुरमा पैसा छर्ने दुवै महिला रिहा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । शुक्रबार जनकपुरको सडकमा पैसा छरेर पक्राउ परेका दुवै महिला रिहा भएका छन् । कोरोना भाइरसको त्रासका बेला सडक बिचमा पैसा छरेर आतंक फैलाउन खोजेको विषयमा पुष्टि नभएपछि उनहिरू रिहा भएका हुन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका-६ स्थित महावीर चोकमा...
नेपाल टेलिकमले आफ्नो काउन्टर खुल्ला गर्ने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । आफ्नो ग्राहकको सुविधाका लागि नेपाल टेलिकमले काउन्टर खुल्ला गर्ने निर्णय गरेको छ ।टेलिकमको काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिने बताइएको छ । काठमाडौंको सुन्धारा, बबरमहल, नक्साल, जावलाखेल, चावहिल, छाउनी, गोंगबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा,...
बारीमै कुहिन थालेपछि घरघरमा तरकारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
तानसेन । पाल्पा जिल्ला तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पुर्याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पुर्याउन सुरु गरेको परिषद्का अध्यक्ष...
लकडाउनसँगै पेट्रोलिय पदार्थ कम बिक्री
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं । सरकारले घोषणा गरेको लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा ८० प्रतिशतले कमी आएको छ । कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरिएको लकडाउनका कारण सवारीसाधन नचल्दा पेट्रोल र डिजेलको बिक्रीवितरणमा ८० प्रतिशतले कमी आएको हो । नेपाल आयल निगम...
पचास वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरिएको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र नेपाल आयल निगमले खारेज गरेको हो । निगमको शुक्रबार एक सूचना जारी...
यस्तो रैछ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ ।युरो एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको...
३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० घ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको जनाएको छ । व्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने बैंकले...
उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित भएका छन् । कोभिड१९ को जोखिम हुन नदिन लकडाउनले निरन्तरता पाउँदा अन्डा बिक्री नभएपछि व्यवसायी चिन्तित भएका हुन् । उत्पादित अन्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अन्डा थन्क्याउँदै आएको अन्डा उत्पादक धीरेन्द्र साउदले...
लकडाउनभर विद्युत महसुलमा जरिवाना नलाग्ने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना...
उखु किसानको आँसु पिएर कोरोनामा सहयोगको नाटक गर्दै कनौडिया
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपाली काँग्रेसको प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्रकुमार कनौडिया चिनी उद्योगी हुन् । उनले कपिलवस्तुको जवाभारीमा लामो समय सञ्चालन गरेको महालक्ष्मी सुगर मिल गत वर्षदेखि सर्लाहीको गोडैता नगरपालिका, बगदहमा सारेका छन् । उनले उखु किसानलाई कराेडौँ रुपैयाँ भुक्तानी...
राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड सञ्चित कोषमा फिर्ता
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।राष्ट्रपति कार्यालयले सञ्चित कोष आर्थत् सरकारलाई साढे नौ करोड फिर्ता गरेको छ । कोरोना भाइरस (कोभिड१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट राष्ट्रपति कार्यालयले साढे ९ करोड फिर्ता अर्थात् जम्मा गरेको राष्ट्रिय कार्यालयका सहायक...
«
1
...
74
...
147
148
149
150
151
152
153
154
155
...
162
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय