मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सहकारीले उत्पादन गर्ने दूध ढुवानी ठप्प
रासस
चैत १३, २०७६
बलेवा । कोभिड१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा...
कोरोनाका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण मेलम्चीको खानेपानी दशैंअघि काठमाडौं नआउने भएको छ । उक्त भाइरसको संक्रमण नेपालमा फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि मेलम्ची खानेपानी योजनाका सबै काम ठप्प भएपछि दशैंअघि काठमाडौं आउन नसक्ने भएको...
महिनामा प्रतिपरिवार एउटा मात्र ग्यास सिलिन्डर दिने निगमको नयाँ नीति
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कोभिड१९ को असर लम्बिन सक्ने आँकलन गर्दै निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति लिएको बताए । जसका लागि उनले ग्यास बिक्रेतालाई बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर...
ढुक्क भएर विद्युतीय उपकरणको प्रयोग गर्नुस् : कुलमान घिसिङ
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले ढुक्क भएर विद्युत् खपत गर्ने विद्युतीय उपकरण प्रयोग आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएसँगै विद्युत आपूर्ति...
कहाँ-कहाँ खुल्छ बैंक ?
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मंगलबारदेखि लागू हुने गरी देशभर लकडाउन घोषण गरेको छ । लकडाउनका बेला सर्वसाधारणलाई नगदको समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केही ठाउँहरुमा बैंक खुल्ने भएको छ । एटिएम मेसिन भएका स्थानहरुमा बिहान...
आज दिनभर खाद्यान्न पसल खुल्ला हुने
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । मंगलबारदेखि देशभर लकडाउन गरेता पनि सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्च...
प्रदेश प्रमुख कलौनीद्वारा सहयोग
रासस
चैत १२, २०७६
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा...
स्युचाटार साकोसद्वारा कोरोना प्रभावित कोषमा सहयोग घोषणा
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौँ । स्युचाटार साकोसले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोषमा एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । स्युचाटार साकोसका अध्यक्ष साधुराम गौतमको अध्यक्षतामा सोमबार बसेको बैठकले सरकारद्वारा स्थापित कोरोना राहत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो...
सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ,’ उपभोक्ता भन्छन्– ‘सामान पाएनौँ’
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
काठमाडौँ । ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू धेरै भण्डारण नगरौँ, विगतको भन्दा धेरै परिमाणमा आयात भइरहेको छ, कुनै समस्या भए सरकारले हेर्छ केही दिनअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाको यो भनाइ सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गरेका थिए । यही खबर सुनेर...
आफूखुसी बनाइएका कोरोनासम्बन्धी राहत कोषकाे रकम हरेक हप्ता सरकारी काेषमा जम्मा गर्न आग्रह
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गर्दै अहिलेसम्म बनेका कोषमा आफ्नो संस्थाको मात्र रकम जम्मा गरी हरेक साता सरकारी कोषमा दाखिला गर्न आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोष बनाउन रोक लगाएको हो...
अमेरिकी डलरको भाउमा उच्च वृद्धि
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय...
बिमासम्बन्धी विशेष व्यवस्था
रासस
चैत ११, २०७६
काठमाडौँ । बिमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९ ) का कारण नेपालमा पनि सम्भावित संक्रण रोक्न सरकारले लकडाउन गरेको अवस्थामा सो अवधिका लागि बिमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । समितिले सूचनामार्फत निर्जीवन बिमा कम्पनीहरुले...
घरमै पुगेर भत्ता वितरण
नेपाल फ्ल्यास
चैत ११, २०७६
नवलपुर । कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्राससँगै यहाँको एक स्थानीय तहले घरमैपुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो । बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक...
पूर्वको लाइफलाइन : विराटनगर संयुक्त भन्सार जाँच बिन्दु
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
विराटनगर । भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै विराटनगरमा बनाइएको संयुक्त भन्सार जाँच बिन्दु जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट(आइसिपी) सञ्चालनमा आएपछि आयात निर्यात सहज भएको छ । विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको आइसिपी सञ्चालनमा आएपछि आयातनिर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयातनिर्यात गरिरहेका...
सिन्धुपाल्चोकका युवा बाख्रापालनतर्फ आकर्षित हुँदै
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडाै ।सिन्धुपाल्चोक बरुवाका युवा पछिल्लो समय बाख्रापालनमा आकर्षित भएका छन् । बाख्रापालन व्यवसायका लागि चरिचरन र बजारको व्यवस्था भएकाले यस क्षेत्रका युवा विदेश जान छाडेर व्यवावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । कामको सिलसिलामा ११ वर्षसम्म खाडी मुलुक बसेका पाँचपोखरी थाङपाल...
चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
रासस
चैत १०, २०७६
चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको उक्त क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक...
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्धारित समयमै सक्न ऊर्जामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाकाेअवलोकन गरेका छन् । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उनले आइतबार स्थलगत अवलोकन गरेका हुन् । आयोजनाको बाँध, सुरुङ र पावरहाउसको निरीक्षण गर्न पुगेका मन्त्री पुनले...
कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेपाल फ्ल्यास
चैत ०९, २०७६
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ...
कोरोना भाइरसका कारण बैंकहरु बन्द नहुने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भइरसको असरका कारण बैंकहरू बन्द नहुने जनाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवाभन्दा अन्य सेवा मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७६...
«
1
...
76
...
151
152
153
154
155
156
157
158
159
...
164
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय