बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
घट्यो डिजेल र पेट्रोलको मूल्य
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाेमूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल...
एडिबी परियोजनाको समग्र प्रगति सुस्त
रासस
फागुन ०५, २०७६
एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्यअनुसार हुन नसकेको तर...
'काठमाडौँको लोड धान्न अन्डरग्राउन्डबाहेक उपाय नै छैन'
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अध्यारो नेपाललाई उज्यालो दिने एक कुशल व्यवस्थापक हुन् कुलमान घिसिङ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनको प्रवेशसँगै नेपालले दैनिक १८ घण्टासम्म भोगेको अध्यारोको क्रमिक रूपमा अन्त्य भयो । मुलुकलाई उज्यालो यात्रामा डोहोर्याएसँगै कुलमानले वर्षौँदेखि घाटामा रहेको प्राधिकरणमा अर्बौँ रुपैयाँ...
थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक
रासस
फागुन ०५, २०७६
कञ्चनपुर । थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका३ जोनापुरस्थित खयरकन्द्रा घरवास होमस्टेमा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा बास बस्नका...
हेटौँडा धुलिखेल विद्युतिय बस सञ्चालन हुने
रासस
फागुन ०५, २०७६
हेटौँडा । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडाधुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका...
विषादी जाँच्ने प्रयोगशाला नहुँदा तरकारी व्यापारीलाई सकस
रासस
फागुन ०५, २०७६
रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदै छ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग नै विषादी हो । छिमेकी...
साना किसानलाई अनुदान
रासस
फागुन ०५, २०७६
बागलुङ । कृषिलाई व्यवसाय बनाए किसानहरूलाई बागलुङ नगरपालिकाले अनुदान वितरण गरेको छ । दोहोरो नपर्ने गरी नगरपालिकाले कृषि र पशुपालन गरेका किसानलाई लगानी, मिहिनेत र क्षेत्रफल तथा पशु सङ्ख्याका आधारमा अनुदान दिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । प्रदेश र...
सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ : अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक रहेको बताएका छन् ।सोमबार ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य...
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
रासस
फागुन ०५, २०७६
काठमाडौं । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास...
जीर्ण सडक स्तरोन्नति
रासस
फागुन ०५, २०७६
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका७ रेशमा रु सात लाखको लागतमा जीर्ण ग्रामीण सडक स्तरोन्नति गरिएको छ । झण्डै चार किलोमिटर जीर्ण ग्रामीण सडक सुधार गरी पाँच मिटर चौडा पारिएको छ । बर्खाको समयमा यातयातका साधन सञ्चालन गर्न मिल्ने गरी कच्ची नालीसहित...
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
रासस
फागुन ०४, २०७६
काठमाडौं । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को...
नेप्सेमा दोहोरो अङ्कले वृद्धि
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक सर्किटसमेत लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा...
निजी क्षेत्रले सरकारलाइ सघाउने
रासस
फागुन ०४, २०७६
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६१औँ साधारणसभामा सहभागी वक्ताले सरकारलाई प्रर्याप्त सहयोग गर्ने वचन दिएका हुन् । भैरहवामा आज आयोजित साधारणसभामा उनीहरूले सरकारलाई निजी क्षेत्रले बलियो साथ रहेको बताएकका हुन् । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले उद्योगी व्यवसायीले जस्तोसुकै कठिन परिस्थतिमा पनि...
नाट्टा गण्डकी अध्यक्षमा सिग्देल
रासस
फागुन ०४, २०७६
ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११आँै अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७०...
साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार
रासस
फागुन ०३, २०७६
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल...
प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई अर्ब स्थानीय तहमा पठाइयो
रासस
फागुन ०२, २०७६
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन विभिन्न स्थानीय तहलाई रु दुई अर्ब सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७६७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गर्ने उद्देश्यले श्रम, रोजगार...
अनावश्यक हल्लाले पूँजीबजार अस्थिर
नेपाल फ्ल्यास
फागुन ०२, २०७६
धितोपत्र बजारको नीतिको कारणले मात्रै शेयर बजारमा कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने विज्ञहरुले बताएका छन् । पूँजीबजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले धितोपत्रका नीतिका कारण कसैले कमाउने...
पर्यटन प्रवर्द्धन गर्न सडक खाना महोत्सव
रासस
फागुन ०२, २०७६
नवलपरासी । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन गरिएको प्रथम सडक खाना महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारका कक्ष राखिएको छ ।महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन साँझपख पर्यटकको घुइँचो...
फरक क्षमता भएका फूलखेतीमा आकर्षित
रासस
फागुन ०२, २०७६
पाल्पा । फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएको छ। फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । समाजमा फरक क्षमता...
प्रचण्डले गरे अम्ब्रेला स्ट्रिटको शुभारम्भ
रासस
फागुन ०२, २०७६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका२२ ले पटिहानीमा नवनिर्मित अम्ब्रेला स्ट्रिट को शुभारम्भ गरेका छन् । बिहीबार शुभारम्भ गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त...
«
1
...
80
...
160
161
162
163
164
165
166
167
168
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय