मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आजबाट भाटभटेनी सुपरमार्केट खुल्ने
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । शुक्रबारदेखि राजधानीका भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । उपत्यकामा रहेका विभिन्न ६ वटा स्टोर खोल्ने निर्णय गरेको भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बातए । ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिन गर्न चाहना हुनेलाई शुक्रबारदेखि स्टोर खुल्ला...
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो । तर, उक्त दर शुक्रबार बढेर खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको...
'बडा' व्यवसायीको छोटाे चाल, श्रमिकलाई तलब नदिएर कोरोनामा करोडौँ सहयोगको नाटक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौँ । यतिबेला मुलुक कोभिड १९ (कोरोना भाइरस) सँग जुधिरहेको छ । तीव्र आर्थिक वृद्धिदर हासिल गर्दै रहेको नेपाललाई कोरोना भाइरसले शिथिल पार्ने प्रमुख दुई दातृ निकाय एसियाली विकास बैंक र विश्व बैंकको पछिल्लो प्रक्षेपणले आँकलन गर्न सकिन्छ । यस्तो...
स्थानीय सरकारलाई इसाई समाजद्वारा पाँच लाख सहयोग
रासस
बैशाख ०३, २०७७
सुर्खेत । सुर्खेतका ख्रिष्टियनको छाता सङ्गठन इसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । कोभिड१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग...
५ र १० दरका नोट छाप्ने जिम्मा चाइनिज कम्पनीलाई
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
नेपाल राष्ट्र बैंकलेनेपाली पाँच र १० दरका नोट छाप्ने जिम्मा चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिइएकाे छ । नोट छाप्न बोलपत्र आह्वान गरेको रत्यसको टेन्डर चिनियाँ कम्पनीले प्राप्त गरेपछि बैंकले उक्तजिम्मेवारी चिनयाँ कम्पनीलाई दिएकाे हाे । चाइनिज कम्पनीले १० रुपैयाँ...
लकडाउनमा कृत्रिम अभाव र मूल्यवृद्धि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बाँके । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य...
दूध खपत नहुँदा दुई अर्ब नोक्सान
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीवदुई अर्ब बराबरकाे दूध नोक्सान भएको छ । नेपाल डेरी एशोेसिएशनले लकडाउनको २१ दिनका अवधिमा पाँच अर्बको सामान मौज्दात रहेको जनाएको छ । एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र...
राहत प्याकेज अध्ययन समिति गठन
रासस
बैशाख ०२, २०७७
काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको कारणले देशमा परेको आर्थिक प्रभावका सन्दर्भमा राहत र आर्थिक प्रवद्र्धनको प्याकेज घोषणा तथा वितरण प्रणालीका सम्बन्धमा सुझाव दिन एक अध्ययन समिति गठन गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज...
कोरोनाबाट बच्न गाउँ पसेका युवा खेती किसानमा संलग्न
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडाैं ।कोरोना भाइरसका कारण युवाशक्ति गाउँ केन्द्रित हुँदा गाउँका बेवास्ता र बेस्यार भएका बारी उपभोग्य हुँदै छन् । विगत २० वर्षदेखि काठमाडौैको गोंगबुमा होटेल व्यवसाय सञ्चालन गरेर बस्दै आएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोनाको त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौंदेखि बाँझिएको...
तरकारी उत्पादन गर्ने किसान मर्कामा
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं ।बाँकेमा उत्पादित तरकारीले बजार नपाउँदा किसान मर्कामा परेका छन् । लकडाउनका कारण उत्पादित तरकारी सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुँदा किसान मर्कामा परेका हुन् । बाँके कोहलपुरका किसान किसान लक्ष्य खड्काले बजारसम्म आफ्नो पहुँच नभएको, र खेतबारीमै तरकारी लिन...
नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्ममा खुम्चने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौँ । विश्व बैङ्कले नेपालको आर्थिक क्षेत्रमा कोरोनाले ठुलो क्षति पुर्याउने प्रक्षेपण गरेको छ । बुधवार दिउँसो दक्षिण एसियाली राष्ट्रका जनता र समग्र आर्थिक क्षेत्रमा कोभिड १९ (कोरोना भाइरस) ले पारेको असरबारे रिपोर्ट सार्वजनिक गर्दै विश्व बैङ्कले नेपालको आर्थिक वृद्धिदर...
एनसेलले बुझायो २३ अर्ब
नेपाल फ्ल्यास
चैत ३०, २०७६
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले२३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पूँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमा...
यस्तो छ आज अमेरिकी डलरको भाउ
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा...
लकडाउनमा भाटभटेनी, उपभोक्ताको घरमा आफैँ सामान पुर्याउँदै मीनबहादुर गुरुङ
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७६
करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनियर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागि अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण...
भाडामा बस्नेले पनि छुट पाउँछन् : ऊर्जामन्त्री पुन
रासस
चैत २९, २०७६
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि...
राहतकाे नाममा कुहिएको चामल
रासस
चैत २९, २०७६
परासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले राहतस्वरूप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले...
कोरोना कोषमा प्रधानमन्त्री ओलीको ७७ हजार सहयोग
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौं । कोरोना भाइरस नियन्त्रण कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २ सय ८० रुपैयाँ सहयोग गरेका छन् । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा प्रधानमन्त्री ओलीले उक्त रकम सहयोग गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजकुरमा पौडेलले बताए ।
कुखुरा व्यवसायमा दैनिक २२ करोड नोक्सान
नेपाल फ्ल्यास
चैत २७, २०७६
हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दानाकोजोहो गरिरहेका छन् ह्याचरी व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले...
कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुखको पारिश्रमिक
रासस
चैत २७, २०७६
कपिलबस्तु। कोभिड १९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन...
यस्तो छ आज डलरको भाउ
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९० पैसा र बिक्रीदर १२२ रुपैयाँ ५० पैसा रहेको छ । युरो एकको खरिददर १३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा...
«
1
...
74
...
148
149
150
151
152
153
154
155
156
...
162
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय