बैशाख १८, २०८१, मंगलबार
               

यस्तो छ आज अमेरिकी डलरको भाउ

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ ।

युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ  र बिक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ । साथै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि