बैशाख १८, २०८१, मंगलबार
               

५ र १० दरका नोट छाप्ने जिम्मा चाइनिज कम्पनीलाई

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

नेपाल राष्ट्र बै‌ंकले नेपाली पाँच  र १० दरका नोट छाप्ने जिम्मा चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिइएकाे छ । 

नोट छाप्न बोलपत्र आह्वान गरेको र त्यसको टेन्डर चिनियाँ कम्पनीले प्राप्त गरेपछि बैंकले उक्त जिम्मेवारी चिनयाँ कम्पनीलाई दिएकाे हाे । 

चाइनिज कम्पनीले १० रुपैयाँ दरको ३४ करोड थान र ५ रुपैयाँ दरको ३० करोड थान नोट छाप्ने जिम्मा पाएको हो ।

मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँ दरको नोट ४१ लाख ४० हजार चार सय र पाँच रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार पाँच सय डलरमा खरिद सम्झौता भएको जनाएको छ । 

यो पनि