बैशाख १८, २०८१, मंगलबार
               

आजबाट भाटभटेनी सुपरमार्केट खुल्ने

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबारदेखि राजधानीका भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । उपत्यकामा रहेका विभिन्न ६ वटा स्टोर खोल्ने निर्णय गरेको भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बातए ।

ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिन गर्न चाहना हुनेलाई  शुक्रबारदेखि स्टोर खुल्ला गरिने उनको भनाइ छ   । भाटभटेनी कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकका स्टोर खुल्ने छ । 

भाटभटेनी खुल्ने समय बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म बताइएको छ । तर, एक पटकमा सुपरमार्केटभित्र दश जनालाई मात्र प्रवेश दिइने र सोसियल डिस्ट्यान्सिङ कायम गरिने पौडेलले बातए । 

यो पनि