बैशाख १८, २०८१, मंगलबार
               

कोरोना कोषमा प्रधानमन्त्री ओलीको ७७ हजार सहयोग

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस नियन्त्रण कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले ७७ हजार २ सय ८० रुपैयाँ सहयोग गरेका छन् ।

सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा प्रधानमन्त्री ओलीले उक्त रकम सहयोग गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजकुरमा पौडेलले बताए ।  

यो पनि