जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
रामपुरमा 'अण्डा र झण्डा'
रासस
फागुन २९, २०७६
रामपुर । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो । नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र...
तलब नपाएपछि कामदारले रोके काम
रासस
फागुन २९, २०७६
चितवन । समयमा तलब नपाएको भन्दै कालीगण्डकी नदीमा बन्दै गरेको पक्की पुलको काम गर्न कामदारले रोकेका छन् । रामपुर नगरपालिका१ स्याउलीबजार र घिरिङ गाउँपालिका१ पुट्टार जोड्ने काली नदीमा बन्दै गरेको पक्की पुल निर्माणको काम भइरहे पनि कम्पनीले गत साउन महिनादेखि...
सरकार र व्यवसायीको एकै स्वर : अत्यावश्यक बस्तुको मौज्दात पर्याप्त छ, होल्डिङ नगर्नुस्
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । सरकार र व्यवसायीका प्रतिनिधिले बजारमा अत्यावश्यक बस्तुको आपूर्ति सहज रहेको बताएका छन् । उनीहरूले आगामी १० महिनासम्मलाई पुग्ने खाद्यान्न, ३ महिनासम्मलाई पुग्ने औषधि मौज्दात रहेको तथा उपभोक्ताले मागेजति पेट्रोलियम पदार्थ आपूर्ति गर्ने वितरण प्रणाली विकास भएको दाबी गरेका...
बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । बुधबार सेयरबाजर बढेको छ । मंगलबार कारोबार खुलेदेखि नै ओरोलो लागेको बजार दुई घन्टा बाँकी छँदै ६ प्रतिशतले ओरालो लागेका कारण नकारात्मक सर्किट लागी बन्द भएको थियो ।मंगलबार ओरालो लागेको नेप्से आज पुनः उकालो लागी बन्द भएको छ...
पेट्रोलको मूल्य दिनप्रतिदिन घट्दै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
दिल्लीमा बुधबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ६९ पैसा र डिजेलको मूल्य दुई रुपैयाँ ३३ पैसा घटेको छ । जुन पछिल्लो आठ महिनायताकै न्यून मूल्य हो । विश्वबजारमा तेलको मूल्यमा गिरावट आएसँगै भारतीय बजारमा पनि तेलको मूल्य घटेको हो ।...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर ११८.३० रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.९० रुपैयाँ रहेको छ । युरोमा भने केही गिरावट...
तामा खानीको सम्भाव्यता अध्ययन सुरु
रासस
फागुन २८, २०७६
गलकोट । बागलुङको काठेखोला गाउँपालिका७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन सुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । विगतमा स्थानीयवासीले खानीदुलामा तामा निकालेका...
जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण
रासस
फागुन २८, २०७६
जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि सुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका४ इल डोल्पाबाट मुआब्जा वितरण सुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए । पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो...
नयाँ ग्यास सिलिण्डर नबेच्नू
नेपाल फ्ल्यास
फागुन २७, २०७६
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले अबदेखि नयाँ ग्यास सिलिन्डर नबेच्न व्यासायीलाई निर्देशन दिएका छन्। पछिल्लो समय कोरोना भाइरसको प्रभावको कारण भन्दै बजारमा ग्यास लगायत खाद्यानको अभाव हुन थालेकाले बजारमा ग्यास अभाव हुन नदिनको लागि नयाँ ग्यास...
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
रासस
फागुन २७, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि सर्किट लगेकाे छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो...
हाकुमा पक्की पुल शिलान्यास
रासस
फागुन २७, २०७६
रसुवा: भौगालिक विकटता रहेको हाकु क्षेत्रका ग्रामीण बासिन्दालाई यातायातको सुविधा प्रदान गर्न पहिलो पटक त्रिशूली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुका बासिन्दालाई यातायातको पहुँच पुप्याउन हाकुबशीदेखि ठूलोहाकुसम्म पहिलो पटक गत वर्ष ११...
जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोगविहीन
रासस
फागुन २७, २०७६
तनँहु :प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि मेसिन प्रयोगविहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६० ७० जना बिरामी उपचारको लागि आउने...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद...
किसानलाई कृषियन्त्र वितरण
रासस
फागुन २७, २०७६
लम्की । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कैलालीले भजनी नगरपालिका वडा नं ८ किसान समूहलाई कृषि औजार वितरण गरेको छ । महिला प्रतिभा कृषक समूह गोडचौरालाई १६ थान पावर ट्रेलर ट्र्याक्टर, २५ थान स्प्रे ट्यांकी, पाँच थान बोरिङ, ६ थान इन्जिन,...
आलुले दिएको खुशी
रासस
फागुन २६, २०७६
पाल्पा । यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका...
‘एस बैंक’का संस्थापककी छोरीलाई लन्डन जान रोकियो
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । पक्राउ परेका भारतिय एस बैंक का संस्थापक राणा कपुरकी छोरीलाई लन्डन जानबाट रोकिएको छ । राणा कपुरलाई आइतबार विशेष अवकाश अदालतले मार्च ११ सम्मका लागि प्रवर्तन निर्देशालय (ईडी) को हिरासतमा पठाएको छ । कपुरलाई शनिबार बिहान सोधपुछका लागि...
यस्तो छ आज अमेरिकी डलरको भाउ
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा...
कृषिसम्बन्धी बजेटमा समन्वय गर्दै सङ्घ र प्रदेश सरकार
नेपाल फ्ल्यास
फागुन २५, २०७६
कृषि तथा पशुपक्षी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कषिसम्बन्धी बजेट तर्जुमाका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग पूर्व बजेट समन्वय बैठक आयोजना गरेको छ । मन्त्रालयले सातै प्रदेश सरकारसँग एकीकृत योजना तर्जुमा गरी नीति तथा कार्यक्रम र बजेट बनाउन पहिलो पटक...
गोदावरी नगरपालिकाले बस सञ्चालन गर्ने
रासस
फागुन २५, २०७६
ललितपुर :गोदावरी नगरपालिकाले छिट्टै पाँचवटा नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो । कार्यालयबाट पर रहेको स्थान वडा १ गोदामचौर, वडा २...
मूल्य बढेपछि आलु किसान खुशी
रासस
फागुन २५, २०७६
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । गत वर्ष त्यही अनुपातमा खेती गरेको उनले यस वर्ष राम्रो आम्दानी पाएको बताए । पहिलो पटक खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो...
«
1
...
78
...
155
156
157
158
159
160
161
162
163
...
166
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय