जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.५९ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.५३ रुपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि