मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कुखुरा फार्ममा आगलागी, चार हजार कुखुरा र तीन हजार चल्ला जले
नेपाल फ्ल्यास
फागुन ११, २०७६
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी भएको छ । आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको छ । स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएका सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी भएको हो । उक्त आगलागीबाट बेच्न...
शेयर बजारले नयाँ इतिहास कायम गर्यो
नेपाल फ्ल्यास
फागुन १०, २०७६
लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् बुलिस टेन्ड पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत...
आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय
रासस
फागुन १०, २०७६
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज मनग्य आम्दानी प्राप्त गर्न थालेका छन् । उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेका हुन् । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले एक...
गोठमै आउँछन् दूध किन्ने ग्राहक
रासस
फागुन ०९, २०७६
सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुहीनसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मिसक्छन् । ताजा र पोषिलो दूध भाँडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध...
धितोपत्र बजार : ३० अङ्कको वृद्धि
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७...
ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा
रासस
फागुन ०८, २०७६
सिन्धुपाल्चो । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो । आयोजनामा कूल रु ४० करोड लगानी गरेका बैंकले आज एक सार्वजनिक सूचना...
भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला
रासस
फागुन ०८, २०७६
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले आयोजित दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला२०७६ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना...
पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै निकुञ्ज
रासस
फागुन ०८, २०७६
बाँके । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन । गत आर्थिक वर्ष २०७५०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ । ती मध्ये...
भरतपुर–लुम्बिनी कार र्याली हुँदै
रासस
फागुन ०८, २०७६
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते भरतपुरलुम्बिनी कार र्याली आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवन...
रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
रोल्पा नगरपालिकाले यही फागुन १४ र १५ गते लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रमा व्यक्ति एवं विज्ञको सहभागिता रहनेछ । जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन...
विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन
रासस
फागुन ०८, २०७६
म्याग्दी । डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको ८ रुपैया लाग्थ्यो, अहिले तीन रुपैयामा एकै छिनमा कुटेर सकिन्छ, ताकमका ठाकुरप्रसाद पौडेलले बताए, बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो । म्याग्दीको धवलागिरि गाउँपालिका७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन...
वैदेशिक रोजगारीमा जाने घटे
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको प्रगति विवरणमा पुसको तुलनामा माघमा वैदेशिक रोजगारमा जानेको संख्यमा कमी देखिएको छ । माघमा ४८ हजार ६ सय ७४ जना नेपाली युवा बिदेसिएका छन्। गत पुसमा ५२ हजार नेपाली बिदेसिएका थिए । ९...
पाँच अङ्कले बढ्यो नेप्से
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७...
पाँच सय रोपनीमा सामूहिक आलु खेती
रासस
फागुन ०७, २०७६
स्याङ्जा । स्याङ्जाको गल्याङ ११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकले करिब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन् । आँधीखोला पानी उपभोक्ता समूह ९आक्वा० र जिमुहा कृषिउपज कृषक सहकारी संस्थामा...
समयमै काम नहुँदा विद्युत् आयोजना अलपत्र
रासस
फागुन ०७, २०७६
प्युठान । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सबस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्युठान जिल्लामा रु पाँच करोड लागतको आयोजना अलपत्र परेको छ । सबस्टेशनमा...
तीन उद्योग बन्द गर्न निर्देशन
रासस
फागुन ०७, २०७६
काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । समन्वय समितिले गरेको अनुगमनका क्रममा मण्डनदेउपुर नगरपालिका६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका७ मा सञ्चालनमा रहेको वीर...
अरुण तेस्रोको ट्रान्समिसन लाइन सङखुवासभा हुँदै सात जिल्ला पुग्ने
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ । सङ्खुवासभाको मकालु गाउँपालिका ५ नुम फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका...
ग्रामीण नागरिक अझै ढिके नुनमाथि निर्भर
रासस
फागुन ०६, २०७६
नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि पर्साका ५ प्रतिशत नागरिक अहिले पनि भारतीय ढिके नुनमाथि निर्भर छन् । भारतीय सीमासँग जोडिएका पर्साको दुर्गम गाउँका बासिन्दामा प्रचारप्रसारको कमी तथा जनचेतनाको अभावका कारण भारतबाट आयात हुने कमसल नुन...
वाइडबडी जहाजले नियमित उडान भर्दै
रासस
फागुन ०६, २०७६
काठमाडौं । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी ए३३० जहाजले मंगलबारदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८...
आलु उत्पादनमा ह्रास आयो
रासस
फागुन ०६, २०७६
हिउँदे झरी र डढुवा रोगको सङ्क्रमणका कारण कञ्चनपुरमा आलु उत्पादनमा ३० प्रतिशतभन्दा बढीले ह्रास आएको छ । व्यावसायिक रूपमा यहाँ आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन् । दाना लाग्ने बेलादेखि नै बोटहरू मरेपछिे उत्पादनमा कमी आएको...
«
1
...
80
...
159
160
161
162
163
164
165
166
167
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय