बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एस बैंकका संस्थापक राना पक्राउ
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । भारतको समस्याग्रस्त घोषणा गरिएको एस बैंकका संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले...
स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार
रासस
फागुन २५, २०७६
जाजरकोट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष...
काठमाडौं उपत्यकामा दैनिक ७ हजार ग्यास सिलिन्डरको माग
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । चाहिनेभन्दा बढी खाना पकाउने ग्यास पर्योग गर्न थालेपछि उपत्यकामा असर पर्न थालेको छ । चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण एवं त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर पर्योग गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् ।...
बारमा प्रवेशअघि टेम्प्रेचर गनबाट परीक्षण
नेपाल फ्ल्यास
फागुन २४, २०७६
पोखरा । कोरोना भाइरसका कारण धराशायी बन्दै गएको पोखराको पर्यटन व्यवसायलाई कोरोनामुक्त गर्न लेकसाइटको एक लाउन्ज बारले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै कोरोना चेक गर्ने मेसिन राखेर प्रयोगमा ल्याएको छ । पोखरा लेकसाइडको ट्रेजर लाउन्ज बारले आफ्नो बारभित्र पस्ने मूल गेटमा...
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु
रासस
फागुन २४, २०७६
बाँकेको राप्तीसोनारी गाउँपालिका९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे.९ प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु.२ ख २३४० नंको ट्रक एकापसमा ठोकिँदा...
किसानलाई ऋण लिन प्रोत्साहन हैन त्रास देखाउन थाले बैङ्कहरूले
रासस
फागुन २४, २०७६
उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरूप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ ।...
रामपुर नगरप्रमुख थापाको तलबभत्ता सामाजिक काममा खर्च
रासस
फागुन २४, २०७६
रामपुर । पाल्पा जिल्लाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्च गरेका छन् । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले गौमाताको संरक्षण र...
हुम्लामा भारी हिमपात, किसान खुशी
रासस
फागुन २४, २०७६
सिमकोट । हुम्लामा भारी हिमपमत परेको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । उक्त हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको...
मिर्गौला पीडित बिन्दुलाई पाँच लाख सहयोग
नेपाल फ्ल्यास
फागुन २४, २०७६
गलकोट । दुवै मिर्गौला फेल भएर उपचारको लागि सहयोगको याचना गरेकीबागलुङ जैमिनी नगरपालिका१ कुश्मीशेराकीबिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली कांग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस...
अत्यावश्यक बस्तुको मौज्दात पर्याप्त : सरकार
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ तथा अत्यावश्यक खाद्यान्नको आपूर्तिमा समस्या नरहेको र मौज्दात पनि पर्याप्त भएको जनाएको छ । कोरोना भाइरसको त्राससँगै अत्यावश्यक बस्तुहरूको अभाव भएको समाचार आइरहँदा सरकारले त्यस्ता बस्तुहरूको मौज्दात राम्रो परिमाणमा भएको जनाएको हो । विभिन्न सरकारी...
वायुसेवा सञ्चालक संघको स्वदेशी विमान ग्राउन्डेड गर्ने निर्णय
नेपाल फ्ल्यास
फागुन २३, २०७६
वायुसेवा सञ्चालक संघले स्वदेशी विमान ग्राउन्डेड गर्ने निर्णय गरेको छ ।वायु सेवा संघले खर्चमा मितव्ययिता अपनाउने भन्दैयस्तो निर्णय पनि गरेको हो। साथै, संघले कर्मचारीहरूलाई पनि बेतलबी बिदामा बस्न प्रोत्साहन गर्ने र सबै सेवासुविधा कटौती गर्ने निर्णय गरेको जनाएकाे छ ।
कृषि विकास बैंकको अध्यक्षमा निरौला
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयबाट कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका उनी सञ्चालक समितिको बैठकबाट सर्वसम्मत चुनिएका हुन् । अध्यक्ष निरौलाले बुधबार नै गभर्नर डा. चिरञ्जीवि नेपालबाट पद तथा...
उद्योगी-व्यवसायीमा चुनावी रौनक, चन्द्र ढकाललाई किशोर प्रधानको चुनौती
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौँ । निजी क्षेत्रको व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी कार्यकालका लागि २८२९ चैतमा निर्वाचन घोषणा भएलगत्तै व्यवसायीहरू उम्मेदवारी घोषणा गरेर मैदानमा उत्रिन थालेका छन् । गत वर्षदेखि नै विधान संशोधनको विषय उठाएर आगामी चैतमा हुने निर्वाचनको माहौल तताएका...
सेयरबाजरसँग आफूलाई नजोड्न अर्थमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
फागुन २२, २०७६
अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले व्यक्तिको अनुहार हेरेर भन्दा पनि पुँजीबजारमा कम्पनी हेरेर लगानी गर्न आग्रह गरेका छन् । साथै, उनले लगानीकर्ताले बैंको...
खसीबोकाको कारोबार बढ्यो
रासस
फागुन २२, २०७६
सुनसरी ।तराईमधेसक्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोबार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण...
सातबुँदे सहमति गर्दै बैठक सम्पन्न
रासस
फागुन २२, २०७६
नेपालभारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ । दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणसम्बन्धी...
सुनको मूल्य अहिलेसम्मकै उच्च
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । बिहीबार सुन तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँ...
सामाजिक सुरक्षा भत्ता घरदैलोमा बाँड्दै
रासस
फागुन २२, २०७६
तनहुँ । दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन २२०० रुपैयाँले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागीबन्द भएको धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक...
«
1
...
78
...
156
157
158
159
160
161
162
163
164
...
166
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय