मंसिर ०१, २०८१, शनिबार
               

वायुसेवा सञ्चालक संघको स्वदेशी विमान ग्राउन्डेड गर्ने निर्णय

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

वायुसेवा सञ्चालक संघले स्वदेशी विमान ग्राउन्डेड गर्ने निर्णय गरेको छ ।वायु सेवा संघले खर्चमा मितव्ययिता अपनाउने भन्दै यस्तो निर्णय पनि गरेको हो । 

साथै, संघले कर्मचारीहरूलाई पनि बेतलबी बिदामा बस्न प्रोत्साहन गर्ने र सबै सेवा–सुविधा कटौती गर्ने निर्णय गरेको जनाएकाे छ ।

 


कस्तो लाग्यो ?

यो पनि