जेठ ०८, २०८१, मंगलबार
               

जनकपुरमा पैसा छर्ने दुवै महिला रिहा

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार जनकपुरको सडकमा पैसा छरेर पक्राउ परेका दुवै महिला रिहा भएका छन् । कोरोना भाइरसको त्रासका बेला सडक बिचमा पैसा छरेर आतंक फैलाउन खोजेको विषयमा  पुष्टि नभएपछि उनहिरू रिहा भएका हुन् । 

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका- ६ स्थित महावीर चोकमा ती दुई महिलाको साथबाट १० रुपैयाँका १५ वटा नोट सडकमा खसेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि