बैशाख २०, २०८१, बिहीबार
               

नेपाल टेलिकमले आफ्नो काउन्टर खुल्ला गर्ने

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नो ग्राहकको सुविधाका लागि नेपाल टेलिकमले काउन्टर खुल्ला गर्ने निर्णय गरेको छ । टेलिकमको काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिने बताइएको छ ।

काठमाडौंको सुन्धारा, बबरमहल, नक्साल, जावलाखेल, चावहिल, छाउनी, गोंगबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा, बाह्रबिसे र पाँचखाल कार्यायलका काउन्टरहरु उक्त समय खुल्ला रहने नेपाल टेलिकमले सूचना प्रकाशीत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि