मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल टेलिकम
टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने
नेपाल फ्ल्यास
असोज १५, २०७८
काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ ।यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो । टेलिकमका प्रवक्ता राजेश...
नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या...
अप्टिकल फाइबर जडानको काम सुस्त
नेपाल फ्ल्यास
चैत ११, २०७७
देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न...
नेपाल टेलिकमले १६० एमबिपिएससम्मको एफटिटिएच इन्टरनेट सेवा दिने
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं ।नेपाल टेलिकमले उच्च गतिको १६० एमबिपिएससम्मको एफटिटिएच इन्टरनेट सेवा दिने भएको छ ।योसँगैसय एमबिपिएसमाथि व्यान्डविथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ । हाल कम्पनीले अधिकतम ६० एमबिपिएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । अन्य सेवाप्रदायकले पनि...
नेपाल टेलिकमको सेवा प्रभावित
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडाैं । नेपाल टेलिकमको सेवापूर्वका जिल्लाहरुमा प्रभावित भएको छ ।आइतबार अप्टिकल फाइबरमा समस्या देखिदाँप्रदेश १ का विभिन्न स्थानमा सेवा प्रभावित भएको र मर्मतको काम भइरहेको टेलिकमले जनाएको छ । आइतबार बिहान करिब साढे ३ बजेदेखि बर्दिबासमा फाइबरमा समस्या देखिँदा त्यसको...
७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा...
टेलिकमको अफरै अफर, ५५ रुपैयाँमा तीन दिनसम्म अनलिमिटेड प्याकेज
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ । टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ । यस्तै घटस्थापनादेखि कोजाग्रत...
डोटीमा टेलिकमको एफटिटीएच सेवा सुरु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
डोटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको...
टेलिकमका कार्यालयहरू दिन बिराएर खुल्ने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपाल टेलिकमका काठमाडौं उपत्यकाभित्रका कार्यालहरू अब दुई/दुई दिनमा सिफ्ट मिलाएर खुल्ने भएका छ । अहिलेकाे विषम परिस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञाका कारण प्रादेशिक निर्देशनालय काठमाडौं अन्तर्गत उपत्यकाभित्रका कार्यालयहरू१२ गतेसम्म दुई/दुई दिनकाे फरकमा खुल्ने नेपाल टेलिकमले जनाएकाे छ...
बन्दाबन्दीमा टेलिकमका विभिन्न अफर
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।नेपाल टेलिकमले कोभिड१९ को महामारीका कारणले मुलुकमा कायम रहेको बन्दाबन्दी अवधिमा ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न व्यवस्था गरेको छ । टेलिकमले आफ्ना सेवामा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । टेलिकमले आज विज्ञप्ति जारी...
विदेशबाट फर्किने नेपालीलाई निःशुल्क सीम कार्ड
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ। सरकारले तोकेकाे विभिन्न २० वटा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटआउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क...
अब जिरो ब्यालेन्स हुँदा ५० मिनेटसम्मकाे कल सुविधा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको...
नेपाल टेलिकमले आफ्नो काउन्टर खुल्ला गर्ने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । आफ्नो ग्राहकको सुविधाका लागि नेपाल टेलिकमले काउन्टर खुल्ला गर्ने निर्णय गरेको छ ।टेलिकमको काउन्टर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला गरिने बताइएको छ । काठमाडौंको सुन्धारा, बबरमहल, नक्साल, जावलाखेल, चावहिल, छाउनी, गोंगबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा,...
धेरै डाटा चलाउनेका लागि ल्यायो टेलिकमले डाटा प्याक अफर
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता परिपूर्तिका लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराएको छ । टेलिकमले डाटा प्याक उपयोगका लागि एक पटक सब्स्क्राइब गर्नुपर्ने बताएको छ । टेलिकमले सोपश्चात् लामो समयसम्म चलाउन मिल्ने बताएको छ...
नेपाल टेलिकमको टावर ढल्दा तीन घाइते, एकको अवस्था गम्भीर
नेपाल फ्ल्यास
फागुन १५, २०७६
कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् ।भजनी नगरपालिका१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीन जना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र...
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा पारस खड्का
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडौं नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्राण्ड एम्बेस्डर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय