बैशाख २०, २०८१, बिहीबार
               

नेपाल टेलिकमले १६० एमबिपिएससम्मको एफटिटिएच इन्टरनेट सेवा दिने

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकमले उच्च गतिको १६० एमबिपिएससम्मको एफटिटिएच इन्टरनेट सेवा दिने भएको छ ।योसँगै सय एमबिपिएसमाथि व्यान्डविथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।

हाल कम्पनीले अधिकतम ६० एमबिपिएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

अन्य सेवाप्रदायकले पनि नेपालमा ६० एमबिपिएससम्मको मात्रै इन्टरनेट सेवा दिँदै आएका छन्। एक महिनाभित्र उक्त गतिको इनटरनेट सेवा उपलब्ध गराउने टेलिकमको भनाइ छ ।

यो पनि