बैशाख २०, २०८१, बिहीबार
               

टेलिकमका कार्यालयहरू दिन बिराएर खुल्ने

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकमका काठमाडौं उपत्यकाभित्रका कार्यालहरू अब दुई/दुई दिनमा सिफ्ट मिलाएर खुल्ने भएका छ । 

अहिलेकाे विषम परिस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञाका कारण प्रादेशिक निर्देशनालय काठमाडौं अन्तर्गत उपत्यकाभित्रका कार्यालयहरू १२ गतेसम्म दुई/दुई दिनकाे फरकमा खुल्ने नेपाल टेलिकमले जनाएकाे छ । 

नेपाल टेलिकमकाे सूचनाअनुसार सुन्धारा, पाटन, गोंगबु, ठिमी, हात्तीगौ‌ंडा, बलुम्बु र जोरपाटी हरेक आइतबार, मंगलबार र बिहीबार खुल्नेछ । साथै नक्साल, चाबहिल, छाउनी, भक्तपुरm पुल्चोक, किर्तिपुर, कपन र सैंबु हरेक साेमबार, बुधबार र शुक्रबार खुल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि