जेठ ०४, २०८१, शुक्रबार
               

निर्वाचन अयोगद्वारा चार लाख ९३ हजार ९३५ सहयोग

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले कोरोना रोकथाम तथा उपचार कोषमा सहयोग रकम जम्मा गरेको छ । 

निर्वाचन आयोग नेपालले सो कोषको खातामा निवार्चन प्रमुख आयुक्त तथा आयोगका कर्मचारीहरुको १५ दिनको पारिश्रमिकबाट साे कोषमा कुल चार लाख ९३ हजार ९३५ संकलन गरेको हो । 

यसका अलवा आयोगअन्तर्गतका जिल्ला निर्वाचन कार्यालयलाई तोकिएबमोजिम दिनको पारिश्रमिक रकम उक्त कोषमा जम्मा गर्न पनि आयोगले निर्देशन दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि