मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
बुधबार धितोपत्र बजार नेप्सेमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।धितोपत्र बजारमा बुधबार शेयर कारोबारमापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १.५१ अङ्कले बढेर एक हजार ४२५.३२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले बढेर २९७.२९ मा पुगेको छ ।...
हङकङबाट अमेरिका निर्यात हुने सामग्रीलाई चिनियाँ मान्यता
एजेन्सी
साउन २८, २०७७
एजेन्सी । हङकङबाट आयात हुने सामग्रीलाई पनि 'मेड इन चाइना'नै मान्ने आदेश वासिङटनले दिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रहरुबीचको राजनीतिक र व्यापार तनावकाबीच वासिङटनबाट यस्तो आदेश जारी भएको हो । अमेरिकी भन्सार र सीमा सुरक्षाले हङकङमा उत्पादन भएर अमेरिका...
सुनको मूल्यमा ऐतिहासिक गिरावट, कति घट्यो मूल्य ?
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । सुनको भाउ एकैदिन भारी मूल्यले घटेको छ । हिजो (मंगलबार) को तुलनामा तोलामा ६ हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ...
तनहुँमा पहिरोबाट ज्यान गुमाउँनेको परिवारलाई आर्थिक रकम राहत
नेपाल फ्ल्यास
साउन २८, २०७७
दमौली । तनहुँको म्याग्दे गाउँपालिका६ बेलौतेमा गत असार २९ गते पहिरोले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि संघीय सरकारका तर्फबाट एक लाख रुपैयाँ प्रदान गरिसकिएको...
धितोपत्र बजार नेप्सेमा सामान्य गिरावट
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबारमापक नेप्से परिसूचक मंगलबारओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको हो । सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको...
कोरोना महामारीका कारण फेरि बन्द हुन थाले उद्योग
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ । पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले...
सुनको मूल्यमा केही गिरावट
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । केही सातादेखि निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तीन दिनयता ओरालो झर्दै गएको छ । छापावाल सुनको मूल्य आज मंगलबार ८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंकको सेवा बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
दैलेख । दैलेख सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीसहित १७ जनामा कोरोना देखिएपछि बैंका सेवा प्रभावित भएको छ । जिल्लामा सोमबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ जना र भैरवीका ३ जनालाइ कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोनाको प्रभाव धेरै परेको...
३७.७४ अंक बढ्यो शेयर बजार
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । शेयर बजार सोमबार आकर्षक सुधार देखिएको छ । पछिल्ला दिनहरुमा निरन्तर घटेको बजार आइतबारबाट फेरि सुधार भएको हो । सोमवारकाे शेयर बजार३७ दशमलव ७४ अंकले बजार बढेको छ। त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव ६३...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाण्डौं । सुनको भाउ तोलामा आज २ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय...
आइतबार ११.३० अंकले बढ्याे नेप्से
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.३० अंक बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ०.८२ प्रतिशत बढेर एक हजार ३९३.६८ बिन्दुमा पुगेको छ। साताको पहिलो दिनसेन्सेटिभ इन्डेक्स ०.५० प्रतिशत अर्थात १.४६ अंक बढी बन्द भएको छ...
१९ दिनपछि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पछिल्लो केही दिनदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्यमा आज (आइतबार) भने ब्रेक लागेको छ । १९ दिनदेखि सुनको मूल्यमा ब्रेक लागेको हो । गत साउन ७ गतेदेखि सुनको मूल्यमा लगातार वृद्धि भइरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
अवैध रुपमा आयात गरिएको कपडा बरामद
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।अवैध रुपमा आयात गर्दै गरिएको कपडा बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा ल्याउँदै गरेकोदुई लाख मूल्यबराबरको कपडा बरामद गरेको हो । सो कपडाकञ्चनपुरको पुनर्वास नगरपालिका४ बाट शनिबार बरामद गरिएको बताइएको छ । भारतीय बजार बसहीबाट अवैध रूपमा...
प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड१९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय...
अर्थमन्त्रीको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयनमा छलफल हुँदै
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयन गर्न छलफल भइरहेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी, घरेलु, साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित...
कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
कती पुग्यो आज विदेशी मुद्रा विनिमयदरको भाउ ? यस्तो छ विवरण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ...
नेप्सेमा सामान्य गिरावट
नेपाल फ्ल्यास
साउन २२, २०७७
धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३ लाख ४१...
उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवं मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनका विषयमा छलफल भएको छ । अर्थ मन्त्रालयमा आज भएको छलफल घरेलु साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन...
फिलिपिन्सको अर्थतन्त्रमा छायो मन्दी
नेपाल फ्ल्यास
साउन २२, २०७७
मनिला । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्याँक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख...
«
1
...
61
...
122
123
124
125
126
127
128
129
130
...
149
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय