बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कोरोना कोषमा प्रभुको फेरि १ करोड ३९ लाख सहयोग
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष देवीप्रकाश...
सुनको मूल्यमा फेरि गिरावट
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन(बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८० पैसा र बिक्रीदर ११८ रुपैयाँ ४० पैसा रहेको छ । साथै, युरो एकको खरिददर १३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १३९...
सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आव २०७६७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता प्राप्त तथा राष्ट्रिय महत्वका आयोजनामध्ये बङ्करदेखि ब्यारेकसम्म कार्यक्रमको कार्यप्रगति सबैभन्दा...
मेरो एकल प्रयासले लोडसेडिङ अन्त्य भएको होइन : कुलमान घिसिङ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो एकल प्रयासले मात्र लोडसेडिङ अन्त्य नभएको भन्दै पछिल्लो दिनमा सामाजिक सञ्जाललगायतमा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मिडिया तथा सामाजिक सञ्जालहरूमा कार्यकारी निर्देशकमा घिसिङ दोहोरिनुपर्छ भनेर अनेकन् टिप्पणी तथा...
अनलाइनमर्फत अर्डर लिई विभिन्न सामग्री होम डेलिभरी गर्नेहरु पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।अनलाइनमार्फत माग भएका सामग्रीहोम डेलिभरी गर्नेहरुलाईप्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको सयमाअनलाइनमर्फतसामान माग गरी सोको डेलिभरी गर्नेहरुलाईप्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्नेव्यवसायीलाईनियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।हाल उनीहरुलाईराजधानीको मुख्य चोकहरुमा बनाइएका...
कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च
नेपाल फ्ल्यास
भदौ ११, २०७७
म्याग्दी । कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म १२ लाखभन्दा बढी खर्च भएको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका ८ का...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । पछिल्ला केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज (बिहीबार) भने बढेको छ । हिजो (बुधबार) को तुलनामा आज सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ...
सिरहामा ‘फुड बैंक’ स्थापना
नेपाल फ्ल्यास
भदौ ११, २०७७
लहान । सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा फुड बैंक स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले फुड बैंक स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न संकलन गरिरहेका छन् ।...
कती छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी एवं विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ । त्यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४०...
शुक्लाफाँटा निकुञ्जको एक करोड आम्दानी
नेपाल फ्ल्यास
भदौ १०, २०७७
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५/७६ मा ८६ लाख २३...
नेप्सेमा २१ अङ्ककाे वृद्धि
नेपाल फ्ल्यास
भदौ १०, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अङ्कले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा...
युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने
नेपाल फ्ल्यास
भदौ १०, २०७७
सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन सुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता...
सुनको मूल्य घट्ने क्रम जारी
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्य लगातार घटिरहेको छ । आज (बुधबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ...
भदौ १७ देखि हुने नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका...
निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ए आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजना...
राजश्व छली गरेका झण्डै दुई लाखको सामान बरामद
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको एक लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद...
काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा आन्तरिक उडानको तयारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । सरकारले काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा आन्तरिक उडानको तयारी गरेको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । मन्त्री भट्टराईका अनुसारतराईका जिल्लामा बढ्दो...
फेरि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज (मंगलबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ...
कोरोना कहर : सवा चार अर्बले घट्यो विप्रेषण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण आयमा चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड रहेको थियो । यस्तै आर्थिक...
«
1
...
59
...
118
119
120
121
122
123
124
125
126
...
147
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय