मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कुलमान घिसिङको आजबाट बिदाइ
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै बिदाइहुने भएका छन् । पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रक्रिया अघि नबढेपछि उनी बिदाइहुने पक्का भएको हो । २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी...
आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार...
कुमारी बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
महेन्द्रनगर । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालय महेन्द्रनगर कञ्चनपुरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागिआज महेन्द्रनगर बजारमा सामाजिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका कञ्चनपुर शाखा, झलारी शाखा तथा चादनीदोधारा शाखाका कर्मचारीहरू...
केरामा खपटे र गवारोः किसान चिन्तित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवारो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।...
सोलु काेरिडोरको चौथो पटक म्याद थप
नेपाल फ्ल्यास
भदौ २६, २०७७
निर्माणाधीन सोलु काेरिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ ।सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्नेगरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत् बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण...
यो साता १० अंक बढ्यो नेप्से, कुल बजार पूँजीकरण ६ महिनायताकै उच्च
नेपाल फ्ल्यास
भदौ २६, २०७७
यस साता नेप्से परिसूचक समग्रमा १०.२७ अंक बढेको छ । साताको पहिलो र दोस्रो कारोबार दिन ओरालो लागेको नेप्से, बाँकी तीन कारोबार दिन बढेपछि सो अंकको वृद्धि हासिल गरेको हो । गत साताको अन्तिम कारोबार दिन १५१०.४२ विन्दुमा बन्द भएको...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँ...
नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि...
आइतबारदेखि उपत्यकामा लाइसेन्स नवीकरणसम्बन्धी सेवा सुचारु हुने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । सवारीचालक अनुमितपत्र(लाइसेन्स)को नवीकरण खुल्ने भएको छ । प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सो सूचनाअनुसारआइतबारदेखि उपत्यकामा लाइसेन्सको नवीकरणसम्बन्धी सेवा सुचारु हुनेछ । कार्यालयका अनुसार नयाँ लाइसेन्सका लागि परीक्षाको...
विदेशबाट नेपाल भित्रिने कोटा हट्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलेउपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको बताए । उडान थप गरेसँगैविदेशबाट नेपाल भित्रिने कोटा हटेको छ ।सरकारले यसअघिदैनिक आठसय मात्र यात्रु नेपाल...
बागलुङ बाढी-पहिरो पीडितलाई ऋणको चिन्ता
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङ्गका बाढीपहिरो पीडितलाई अहिले गाँसबास भन्दा ऋणको समस्याले पिरोलेको छ । यही भदौं १७ गते राति ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा बोबाङ्गका स्थानीयवासीलाई साहुको ऋण अब कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ...
कारोबार रोकिएको नेप्सेको सूचक र कारोबार रकममा परिवर्तन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको कारोबार रोकिएको छ ।व्यवस्थापन प्रणालीमा समस्या आएका कारण कारोबार रोक्का भएको हो । यसभन्दा अघि पनि कारोबारमा समस्या आउँदा कारोबार बन्द गरिएको थियो । नेप्सेका अनुसार समस्या समाधान नभएसम्म कारोबार नहुने बताएको छ । तर,कारोबार...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । आज (बिहिबार) सुनको मुल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) सुन तोलाको ९६ हजार ४००रुपैयाँमा...
सल्यानमा ९ हजार मेट्रिक टन खाद्यान्न बचत
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सल्यान । देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाको भर पर्नुपर्ने बाध्यता छ । पछिल्लो समय पहाडी जिल्ला सल्यान भने खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ ।केही वर्षअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । उता युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र...
धानमा गबारो किराले सतायो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
चितवन । युरीया मलको अभाव खेपिरहेका जिल्लाका कृषकको धान खेतमा गबारो किराले नोक्सान गर्न थालेको छ । धानको गाँज बढिरहेको बेला गुभो खाएर गबारोले रातो बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सीनाका अनुसार किसानले झोल र...
बागलुङ ढोरपाटनको बाढीले क्षति, उद्दार र राहतमा सकस
नेपाल फ्ल्यास
भदौ २५, २०७७
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डीढोरपाटन सडक खण्डमा ठूलो क्षति पुर्याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे...
पाइपलाइनको एक वर्ष : ५३ करोड डिजेल आयात
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।नेपाल आयल निगमले मोतीहारीअमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । लगातार दुई सातादेखि ओरालो लागेको सुनको मूल्य आज (बुधबार) भने उकालो लागेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य...
करोडौं हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड...
«
1
...
57
...
114
115
116
117
118
119
120
121
122
...
145
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय