बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आज विदेशी मुद्राको भाउ

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । 

उता युरो एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६५ पैसा रहेको छ । यता मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ ।  

साथै, खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि