मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आफ्नो पुनर्नियुक्तिका लागि प्रदर्शन नगर्न कुलमानको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका लागि सडक प्रदर्शनमा नउत्रन आग्रह गरेका छन् । पुनर्नियुक्तिको माग गर्दै संघीय राजधानीसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त रूपमा प्रदर्शन भएपछि कुलमान आफैँले त्यस्तो नगर्न विज्ञप्ति निकालेरै आग्रह गरेका...
प्राविधिक सीप सिकेर गरेको व्यवसायले भुलाइदियो इराकको कमाइ
नेपाल फ्ल्यास
असोज ०३, २०७७
गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उनले सोचे, यत्तिको...
वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व संकलन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
वालिङ । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व संकलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आव २०७६७७ मा लक्ष्यको नजिकै अर्थात् ९३।५७ प्रतिशत राजश्व संकलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार...
हिरोको ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नेपालीहरुको नयाँ योजना ल्याएको छ । महान चाड बडा दशैं र तिहार २०७७ को उपलक्ष्यमा दशैंंको पर्व हिरोत्सवको हर्ष भन्ने नयाँ योजना ल्याएको हो । यस योजनाअन्तर्गत हिरो मोटर साइकल तथा...
भोटेकोशी भीरमा बन्दै पाँचतारे होटल, एड्भान्चर टुरिजमका सबै सेवा दिने दाबी
नेपाल फ्ल्यास
असोज ०२, २०७७
पछिल्लो समय नेपालमा बढ्दै गएको विदेशी पर्यटकको सङ्ख्यासँगै होटल निर्माणले गति लिएको छ । स्तरीय होटेल खोल्ने र पर्यटकीय सेवा दिने क्रम बढेसँगै पाँचतारे होटेलको सङ्ख्या बढ्न थालेको हो ।पाँचतारे होटेल अधिकांश काठमाडौँमा मात्रै सीमित रहदै गर्दा पहाडी भेगमा पहिलोपटक...
नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम तोक्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम २१ सय तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिन्डरको धरौटी रकममा मनपरी मूल्य लिइएको भन्दैसरकारलेयस्तो निर्णय गरेको हो । सरकारले यस्तो निर्णय गरेसँगैबागमती प्रदेशमा शुक्रबारबाट जुनसुकै कम्पनीको भरी सिलिन्डरको ग्यास ३,४७५...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प
नेपाल फ्ल्यास
असोज ०२, २०७७
जाजरकोट । उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले...
६० जना किसान मिलेर दुग्ध डेरी सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
गलेश्वर । म्याग्दीको एउटा गाउँका ६० जना किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन...
कति पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । शुक्रबार (आज) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा, विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा पुगेको छ । यता युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९...
अब नेपालमै अलैँची प्रशोधन गरिने
नेपाल फ्ल्यास
असोज ०२, २०७७
इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेको बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड रुपैयाँको लागतमा...
एउटै गाउँमा सात करोडको तरकारी
नेपाल फ्ल्यास
असोज ०१, २०७७
दैलेखको नारायण नगरपालिका२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनिकरोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती सुरु गरेकाजाहरकोटका...
केटिएमद्वारा बिएस ६ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपालको सर्वाधिक तीव्र गतिको प्रगतिशील प्रिमियम मोटरसाइकल ब्राण्ड केटिएमले बीएस ६ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले विज्ञप्तिजारी गर्दै बिएस६ मोडल २०२० रेन्ज सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार २०२०, KTM २००DUKE लाई...
यी कम्पनीको शेयर सर्किट लेभल सकारात्मक
नेपाल फ्ल्यास
असोज ०१, २०७७
साताको अन्तिम कारोबार दिन बजार खुलेको आधार घण्टाको अवधिमा ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । बिहीबार ११ :३० सम्ममा ५ हाइड्रोपावर, १ होटल र १ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सो...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।...
औद्योगिक ग्राम निर्माण तीव्र गतिमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तिब्र गतिमा भइरहेको छ । विसं २०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अहिले...
कति पुग्यो आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९४ पैसा पुगेको छ । उता युरो भने एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर...
आजबाट सबै पसल र व्यावसाय सञ्चालन हुने, सवारीसाधनमा जोरविजोर यथावत
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । कोरोना भाइरसको कारण लामो समयदेखि ठप्प भएको व्यवसाय र लामो दूरीका सवारीसाधन लगायत विभन्न चिज आजबाट सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन काठमाडौं कार्यालयले उपत्यकाको व्यावसायिक गतिविधिलाई खुकुलो बनाएको हो । यसभन्दा अगाडि सरकारले निर्धारण गरेको बार...
डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँले घटाएको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएकाे छ । पेट्रोल, हवाई ईन्धन...
यात्रु मारेर व्यवसाय अगाडि बढाउन सक्दैनौँ : हवाई उडान व्यवसायी
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखी५० प्रतिशत बढी भाँडा लिएर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् । व्यवसायीले भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन् ।...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
144
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय