मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
प्याजकाे मूल्य ६०रुपैयाँ किलो
नेपाल फ्ल्यास
असोज ०९, २०७७
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न सुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको...
रेमिट्यान्स २३ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
असोज ०९, २०७७
चालु आर्थिक वर्षको पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाली कामदार रहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु...
सिभिल बैंकले सञ्चालनमा ल्यायो किसान समृद्धि कार्ड
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।सिभिल बैंकले किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार किसानको सुविधा रकृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि सोकार्ड सेवा सुरु गरिएको हो । कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सो सेवाबाट...
कोरोना उपचार निःशुल्क भएपछि परिवारलाई राहत
नेपाल फ्ल्यास
असोज ०९, २०७७
चितवन । भरतपुर महानगरपालिका५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल भए । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम चार लाख रुपैयाँभन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर...
डोटीमा टेलिकमको एफटिटीएच सेवा सुरु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
डोटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा सुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको...
कलिलैमा किसानले किवी टिपेपछि समस्या
नेपाल फ्ल्यास
असोज ०९, २०७७
इलाम । कलिलै टिपेर किसानले किवीफल बजार पुर्याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयता माथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई...
समयमा मल नल्याउने शैलुङ र होविकोलाई कालोसूचीमा राख्ने कानुनी बाटो खुल्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं ।उच्च अदालत पाटनले समयमा नै युरिया मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हनिको मल्टिपललाई कालोसूचीमा राख्ने कानुन बाटो खोलिदिएको छ । यसअघि जारी अन्तरिम आदेश खारेज गर्दै अदालतले धरौटी जफतको प्रक्रियासमेत अघि बढाउन बाटो खोलिदिएको हो । मुख्य...
बहराइनका राजपरिवारको टोली लुक्ला उत्रियो
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं ।बहराइनका राजपरिवारको टोली हिमाल आरोहणका लागि आज सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा उत्रेका छन् । बहराइनका राजकुमार सेख नासिर विन हमाद अल खलिफा नेतृत्वको १८ जनाको टोली आज लुक्ला अवतरण गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा २ का अध्यक्ष आङफूर्वा शेर्पाले बताए...
रेल्वे कर्मचारी भर्ना प्रक्रिया रद्द भएको छैन : महाप्रबन्धक
नेपाल फ्ल्यास
असोज ०८, २०७७
जनकपुरधाम । संचालनको टुङ्गो नलागेकोजनकपुर (कुर्था)-जयनगर रेल संचालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले आह्वान गरेको कर्मचारी भर्ना प्रक्रिया स्थगित भएको हल्ला फैलिएको छ । जनकपुरमा विगत दुई दिनदेखि फैलिएको हल्लाका कारण विज्ञापन भर्नेहरू हतोत्साहित भएका हुन् । कतिपयले फारम नै...
सुनको मूल्यमा गिरावट
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला...
‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार पुग्छ’
नेपाल फ्ल्यास
असोज ०८, २०७७
गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औँ वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार...
खानीडाँडा–थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान, यस्तो छ टिकट भाडा
नेपाल फ्ल्यास
असोज ०८, २०७७
खोटाङ । बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र...
सप्तकोसीको बजेट झन्डै ४७ करोड
नेपाल फ्ल्यास
असोज ०८, २०७७
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार ४६ करोड ८१ लाख ६७ हजार ४७० रुपैयाँ बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७७८...
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
नेपाल फ्ल्यास
असोज ०७, २०७७
हेटाैँडा ।तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ । सम्झौताअनुसारको म्याद समाप्त भएर पटकपटक म्याद थप गरेर पनि...
आज पनि नेप्सेमा दोहोरो अङ्कले गिरावट
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको...
महालक्ष्मी विकास बैंकद्वारा ब्याजमा १० प्रतिशत छुट
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं।महालक्ष्मी विकास बैंक लिमिटेड हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय...
बरामद १२०० किलो प्याज खाद्य कम्पनीले बेच्ने, मूल्य कति ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा...
आज पनि घट्याे सुनकाे मूल्य
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्यमा गिरावट आएको छ । हिजो (मंगलबार) को तुलानामा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको हो ।मंगलबार सुनको मूल्य १७ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन...
खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा...
«
1
...
55
...
110
111
112
113
114
115
116
117
118
...
143
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय