मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यमा गिरावट आएको छ । यसअघि अघिल्लो दिन (सोमबार) को तुलनामा हिजो (मंगलबार) पनि सुनको मूल्य ५०० रुपैयाँले घटेको थियो । हिजोको तुलनामा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी...
कर्मचारीको ऋण मिनाहा, आरुषीको शिक्षाका लागि अक्षयकोष
नेपाल फ्ल्यास
असोज २८, २०७७
झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको छ लाख २९ हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४...
कपास खेतीलाई दश लाख रुपैयाँ बजेट विनियोजन
नेपाल फ्ल्यास
असोज २८, २०७७
खोटाङ । खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा संकटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास...
नेप्से पुनः ओरालो लाग्यो
नेपाल फ्ल्यास
असोज २७, २०७७
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कुल...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन (सोमबार) को तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । सोमबार ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा आज ९५ हजार १०० कायम भएको...
६५१ जनाको परीक्षणमा २९५ जनामा संक्रमण
नेपाल फ्ल्यास
असोज २७, २०७७
धरान ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६ सय ५१ जनाको थ्रोट स्वाब परीक्षण गर्दा २ सय ९५ जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानमा भएको परीक्षणमा अहिलेसम्म ३ हजार ९ सय ३१ जनालाई कोभिड १९ पोजेटिभ देखिएको छ । हिजो...
ठेक्का लिएको ९ महिनासम्म पनि पुल निर्माण सुरु भएन
नेपाल फ्ल्यास
असोज २७, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लिएको ९ महिनासम्म पनि मोटरेबल पुल निर्माण सुरु भएको छैन ।परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन...
नेप्सेमा झिनो अंकले सुधार
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक १ दशमलव ७४ अंकले बढेर १ हजार ५ सय ७८ दशमलव ०१ अंकमा कायम भएको छ । सोमबार १ सय ८९ वटा कम्पनीको ६८ लाख...
राष्ट्र बैंकले यो वर्ष दशैंमा नयाँ नोट नसाट्ने
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ । कोभिड१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट...
खाली सिलिण्डरको मूल्य तोकियो, सिलिन्डर किन्दा रसिद अनिवार्य
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।...
यसपालि दशैँमा चिनियाँ भेडा–च्याङ्ग्रा आउने सम्भावना न्यून
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । हिन्दूधर्मालम्बीहरुको महान चाड दशैँनजिकिँदैगर्दा यसपालि चिनियाँ च्याङ्ग्रा भेडा आउने सम्भावना भने एकदमै न्यून छ । चिनियाँ च्याङ्ग्रा भेडा ल्याउन कुनै व्यवसायीले पनि चासो नदिँदा सम्भावना टर्दै गएको हो । विशेषगरी,उत्तरी सीमा केरुङ्ग रसुवागढी नाका तथा पश्चिम उत्तरी क्षेत्र...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज पनि सोही मूल्यमा...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं । आज (सोमबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदका अनुसार अमेरिकी डलर एकको खरिद दर ११६.७२ रुपैयाँ रहनुका साथै रहेको छ भने बिक्री दर ११७.३२ रुपैयाँ रहेको छ । उता युरोपियन पनि एकको खरिद दर १३८.०३ रुपैयाँ...
सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
नेपाल फ्ल्यास
असोज २५, २०७७
नेपाल राष्ट्र बैंकले सोमबार१८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको...
कोरोना नेगेटिभ भएका विदेशी पर्यटकलाई नेपाल आउन खुला, क्वारेन्टाइनमा पनि बस्नुनपर्ने
नेपाल फ्ल्यास
असोज २५, २०७७
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो । प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो । सरकारी अधिकारीहरुका अनुसार विदेशी पर्यटकले नेपाल भ्रमण...
राष्ट्र बैंकमा एकै दिन १९ जना कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकै दिन १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएको छ । केन्दीय बैंक काठमाडौंको बालुवाटार र दरबारमार्ग कार्यालय गरी १० वटा विभागका कर्मचारीमा आइतबार कोरोना पुष्टिभएको हो । यस अघि पनि राष्ट्र बैंकका कर्मचारी र उनका...
सुनको भाउ उकालो लाग्यो
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा ८०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य ९५ हजार ६०० रूपैयाँ तोकेको छ । तीन दिनअघि शुक्रबार प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।...
नेपाललाई ७६ प्रकारका वस्तुको भन्सारमा सहुलियत दिन बंगलादेशसँग प्रस्ताव
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । नेपालले ७६ प्रकारका वस्तु विशेष सहुलियतमा निर्यात गर्न दिन बंगलादेशसँग आग्रह गरेको छ । यसै हप्ता भएको नेपाल-बंगलादेश छैटौं सचिवस्तरीय वाणिज्य बैठकमा नेपालले यस्तो प्रस्ताव गरेको थियो । तर बंगलादेशबाट पनि उस्तै प्रस्ताव आएपछि समझदारी भने बन्न नसकेको...
मुख्यमन्त्री गुरुङद्वारा निर्माणाधिन पुलको निर्माण कार्य पूरा गर्न निर्देशन
नेपाल फ्ल्यास
असोज २५, २०७७
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य पूरा गर्न निर्देशन दिएका छन् । पोखरा महानगरपालिका १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधिन पक्की पुलको शनिबार निरीक्षण गर्दै उनले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश...
यस्तो छ आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । यता, खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र...
«
1
...
53
...
106
107
108
109
110
111
112
113
114
...
141
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय