बैशाख २२, २०८१, शनिबार
               

यस्तो छ आज विदेशी मुद्राको भाउ

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । 

यता, खाडी मुलुक कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । यता युरोको भाउमा एकको खरिददर १३७ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।


 


कस्तो लाग्यो ?

यो पनि