मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेप्से बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई...
२ महिनामा एक खर्ब ६५ अर्ब विप्रेषण भित्रियो
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा ९२ अर्ब ७० करोड विप्रेषण आप्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको...
दशैँमा बैंकहरु नखुल्ने
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैँका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् । बैंकहरुको छाता...
महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्यो
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
गलकोट । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य...
नेप्से दोहोरो अङ्कले बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर १५ सय ७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२ ले वृद्धि भई ३१०.८९ मा...
दसैँ आयो, ग्राहक आएनन्
श्यामसुन्दर पुडासैनी
कात्तिक ०३, २०७७
रानीपोखरीबाट करिब दुईसय २० मिटर पश्चिम गयो भने एउटा पुरानो बजार आउँछ, त्यो हो असन । यो दरबार स्क्वायरको पूर्वोत्तर अवस्थित छ । असन बजार परापूर्व कालदेखि नै भिन्न छ । कान्तिपुर नगरीको अरू बजारभन्दा फरक पहिचान छ । असन...
सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७
लमजुङ । जिल्लाको दोर्दी गाउँपालिका- ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ख आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी...
नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत धितोपत्र सूचीकरण विनियमवाली, २०७५ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ । स्टकका...
एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं । सुनचाँदी बजारमाआइतबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार (आज) सामान्यले वृद्धि भएर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तैगरी,...
कृषिमन्त्रीद्वारा भेडा स्रोत केन्द्रको अनुगमन
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
रुकुम (पूर्व) । लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गरेका छन् । भेडा स्रोत केन्द्रको लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गरेका...
आज बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ । हिजो (बिहीबार) को तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । हिजो ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ४०० रुपैयाँ बढेर आज ९४ हजार ९००...
यस्तो छ आजको विदेशी मुद्राको भाउ, विस्तृत विवरण
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरमा अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा छ । त्यस्तै युरोपिएन एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५...
नेप्सेमा झिनो सुधार
नेपाल फ्ल्यास
असोज २९, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । हिजो (बुधबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आज...
शिवम् सिमेन्टले २४ दशमलव २१ लाभांस वितरण गर्ने
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाईआर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २८ बुधबारबसेको सञ्चालक समितिको बैठकलेसो नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...
आज पनि घट्यो नेप्से
नेपाल फ्ल्यास
असोज २८, २०७७
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६६ ले घटेर ३०९.७५ मा पुगेको छ । कूल १९५...
खाली सिलिण्डरको मूल्य दुई हजार १०० रुपैयाँ
नेपाल फ्ल्यास
असोज २८, २०७७
नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमक्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई हजार १०० रुपैयाँआजबाट लागू भएको छ । यसअघि सङ्घले ग्यास...
सिटी एक्सप्रेस फाइनान्स नेपाल इन्भेष्टमेण्ट बैंकमा मर्ज हुँदै
नेपाल फ्ल्यास
असोज २८, २०७७
सिटी एक्सप्रेस फाइनान्स कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडसँग मर्ज हुने भएको छ । सोही प्रयोजनका लागि बुधबार बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको साधारणसभा सिटी एक्सप्रेसलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जारी गरेको...
«
1
...
53
...
105
106
107
108
109
110
111
112
113
...
141
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय