बैशाख १८, २०८१, मंगलबार
               

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आइतबार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार (आज) सामान्यले वृद्धि भएर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । 

यस्तैगरी, आइतबार (आज) तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार(आज) पनि सोही मूल्यमा कारोबार भएको हो ।


कस्तो लाग्यो ?

यो पनि