बैशाख २७, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस
नेपाल फ्ल्यास
फागुन १४, २०७७
बागमती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको...
जडीबुटी खेती मेन्था किसानको रोजाइ
नेपाल फ्ल्यास
फागुन १४, २०७७
टीकापुर । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने...
कुमारी इक्विटी फन्ड शुक्रबारबाट खुला हुने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
कुमारी इक्विटी फन्ड (म्युचुअल फन्ड) को ८ करोड इकाई शुक्रबार (फागुन १४ गते) देखि बिक्री खुला हुने भएको छ । कुल इकाइमध्ये १ करोड २० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाईमा...
महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले शेयर...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १३, २०७७
नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ । हिजो प्रतितोला ३०० घटेकाे सुनकाे मूल्य आज ५०० रुपैयाँ घटेकाे हाे । बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार...
पाँच वर्षभन्दा अगाडि मिति सकिएको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना
नेपाल फ्ल्यास
फागुन १३, २०७७
मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी...
नेप्सेको टिएमएसमा समस्या
नेपाल फ्ल्यास
फागुन १२, २०७७
बुधवार नेप्सेको टिएमएसमा समस्या देखिएको छ । कारोबार १८ मिनेटदेखि नेप्सेकोटिएमएसमा समस्या देखिएको हो । सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो ।...
तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १२, २०७७
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा३०० ले ओरालो लागेको छ । तोलामा नैएक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा८९ हजार ८०० मा...
अदुवाको भाउ घटेपछि किसानमा निराशा
नेपाल फ्ल्यास
फागुन १२, २०७७
इलाम । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार रुपैयाँ मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर...
मंगलबार नेप्सेमा ११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीका११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भएका छन् । मंगलबार दुई कम्पनीकाकुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता सेयरसूचीकृत भएका हुन् । आइसिएफसी फाइनान्सकानौ लाख ७७ हजार ६ सय ३८...
स्रोत नखुलेको १० लाखसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौैं । स्रोत नखुलेको १० लाखसहितसप्तरीबाट दुई महिला पक्राउ परेका छन् । तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको सोरकमसहित उनीहरुलाई पक्राउ परेका हुन् । सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता...
एकैदिन ११ सयले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन ११, २०७७
मंगलबार सुनको मूल्य ह्वात्तै बढकाे छ । प्रति तोला ११०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कायम भएकाे हाे । यस्तै तेजाबी...
लाङटाङ निकुञ्जद्वारा राहत खर्चको वितरण सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ११, २०७७
रसुवा । अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो । क्षतिको मूल्यांकनका आधारमा...
आज नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ ।केन्द्रीय बैंकका अनुसार विकास ऋणपत्र, २०८५ घ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको...
गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय
नेपाल फ्ल्यास
फागुन १०, २०७७
फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । संघीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना...
ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले...
चेक बाउन्सका अभियुक्त जेल चलान
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका३ महाराजगञ्ज बस्ने...
नेप्सेमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ३० लाख ५२ हजार चार सय चार कित्ता ऋणपत्र सुचीकृत गरेको छ । ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को ३० लाख ५२ हजार चार सय...
सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । सिभिल बैंक लिमिटेडको १०औँवार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबारभर्चुअल माध्यमबाट सम्पन्न भएको सो सभालेसञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको चुक्तापुँजीको ८ प्रतिशत कर प्रयोजनकालागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले कुल८.४२प्रतिशत लाभांश वितरण गर्न सभालेस्वीकृतदिएको छ । साथै सभाले कम्पनी...
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।कम्पनीको दुईलाख ७८ हजार ८३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित पाँच प्रतिशत बोनस शेयर सूचीकृत गराएको...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
113
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय