जेठ ०७, २०८१, सोमबार
               

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको दुई लाख ७८ हजार ८३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित पाँच प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

यो पनि