मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल बैंकले दियो २०० जनालाई रोजगारको अवसर
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब २०० जनालाई रोजगारको अवसर दिएको छ । उक्त बैंकले आज अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी समेत सूचना प्रकाशित गरेर रोजगारको अवसर खुलाएको जनाएको छ । लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगिताबाट पदपूर्तिको लागि...
२२ तोला सुनको सिक्रीसहित एक भारतीय नागरिक पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं । काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट २२ तोला सुनको सिक्रीसहितभारतीय नागरिक तापस सस्माल पक्राउ परेका छन् । ना. १ ज ७९२१ नम्बरको टाटा सुमो गाडी चेकजाँच गर्ने क्रममा त्यसमा सवार तापस सस्मालको साथबाट २२ तोला ३२ लाल तौलका २४ थान सिक्री...
आज एक हजार रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन २०, २०७७
नेपालीबजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले घटेकाेनेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार सुन प्रतितोला ८७ हजार रुपैयाँमा काराेबार भएकाे छापावाल सुनको मूल्य आज प्रतितोला ८६ हजार ५०० कायम भएकाे छ ।आज तेजाबी सुनको भाउ...
दोभान बजारको आगलागीबाट ४० करोडको क्षति
नेपाल फ्ल्यास
फागुन २०, २०७७
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ...
स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड निकासा
नेपाल फ्ल्यास
फागुन १९, २०७७
अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागिएक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा...
बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको शाखा थप
नेपाल फ्ल्यास
फागुन १९, २०७७
सेञ्चुरी कमर्सियल बैंकलेमंगलबार काठमाडौंका दुई स्थानमा नयाँ शाखा उद्घाटन गरेकाे छ । बैंकले बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बालाजु र गौरीघाटका नयाँ शाखा सञ्चालनमा आएसँगैबैंकको कुल शाखा संख्या १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर,...
तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । तोलामामङ्गलबार एक हजार ७००ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि...
आज १७ सय रुपैयाँ घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १८, २०७७
मंगलबार सुनचाँदीको मुल्य ह्वात्तै घटेकाे छ । सोमबारप्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारभएको सुनको मूल्य १७ सय रुपैया घटेकाे हाे । सुनचाँदी व्यवसायी महासँघका अनुसार आज प्रतितोला ८७ हजार कायम भएकाे हाे ।तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया...
दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नामदर्मिजाचिमखोलाकुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वरपिप्लेमौवाफाँटदग्नामचिमखोलाकुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक...
भागरथी भट्टको परिवारलाई कोरियाबाट आर्थिक सहयोग
नेपाल फ्ल्यास
फागुन १८, २०७७
सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
फागुन १७, २०७७
भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४.२०, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५, हवाई इन्धनमा ४.०६...
आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १७, २०७७
सुनको मूल्य आज (सोमबार) प्रतितोला ४००रुपैयाँबढेको छ । आइतबार प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएकाे सुनको मूल्य आज८८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तेजावी सुन प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा काराेबार...
व्यवसाय प्रवर्द्धनको लागि अनलाइन सेवा
नेपाल फ्ल्यास
फागुन १७, २०७७
चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवर्द्धनको लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रद्वारा आइतबार आयोजित नेपाल व्यापार सूचना पोर्टलसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन गर्नका लागि सरकारले प्रक्रिया सुरु गरेको जानकारी...
साताको पहिलो दिन नेप्से २५०० भन्दा तल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल ओर्लिएको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से २५५४.१४ विन्दुमा थियो । यस दिन ७९.७४ अंक अर्थात् ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस...
तोलामा ५०० ले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १६, २०७७
स्थानीय बजारमा आज सुनकोमूल्य५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला८८ हजार ३०० मा कारोबार हुने गरी...
आईपीओ हेर्न नयाँ वेभसाइट सुरु (लिंक र विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
फागुन १५, २०७७
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ)को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो ।
कृषक समूहलाई पावर टिलर हस्तान्तरण
नेपाल फ्ल्यास
फागुन १५, २०७७
टीकापुर । कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो...
ज्योति लाइफकाे शेयर फागुन २३ मा निष्काशन हुने
नेपाल फ्ल्यास
फागुन १४, २०७७
ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधरण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक...
आज सुनको मूल्य ८८ हजार ८०० कायम
नेपाल फ्ल्यास
फागुन १४, २०७७
साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीकोभाउमा गिरावट आएको छ । बुधबारदेखि घट्नथालेकाे सुनकाे मूल्य आज पनि घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ८०० रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ८९...
साढे ३७ हजारले आईपीओ पाउँदा १५ लाखको हात खाली
नेपाल फ्ल्यास
फागुन १४, २०७७
महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँडभएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
112
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय