बैशाख १३, २०८१, बिहीबार
               

आज १७ सय रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

मंगलबार सुनचाँदीको मुल्य ह्वात्तै घटेकाे छ  । सोमबार प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य १७ सय रुपैया घटेकाे हाे ।

सुनचाँदी व्यवसायी महासँघका अनुसार आज प्रतितोला ८७ हजार कायम भएकाे हाे । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ । 

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १ हजार २९० रुपैंया कायम भएकाे छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३३० रुपैंया थियो । 
 


कस्तो लाग्यो ?

यो पनि