बैशाख २४, २०८१, सोमबार
               

आईपीओ हेर्न नयाँ वेभसाइट सुरु (लिंक र विज्ञप्तिसहित)

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ)को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक  वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो ।


कस्तो लाग्यो ?

यो पनि