कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आइपिओ
तेह्रथुम पावरको आइपिओ खुला
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन...
युनियन लाइफको आईपीओ बाँडफाँड
नेपाल फ्ल्यास
असार ३१, २०७८
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ । आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो । आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको...
नर्भिक अस्पतालको आइपिओ आउने
नेपाल फ्ल्यास
असार २९, २०७८
नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागिआइपिओ निष्कासनको तयारी गरेको छ। अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले...
युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढीकाे आवेदन
नेपाल फ्ल्यास
असार २७, २०७८
आइतबारसम्म युनियन लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ९२ करोड २२ लाख ६ हजार बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका आज साझसम्म १८ लाख १८ हजार ५ सयभन्दा बढीलगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि...
यसरी हेर्नुस् जीवन विकास लघुवित्तको आइपीओ रिजल्ट
नेपाल फ्ल्यास
असार २३, २०७८
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ आजबाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् । जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर...
स्थानीयका लागि मध्यभोटेकोशीले खुलायो आइपिओ
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले स्थानीयका लागि आइपिओ खुला गरेको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक...
सिइडिबीले पायो प्राथमिक सेयर निष्काशनका लागि अनुमति
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणकालागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई वैशाख २ गते आइपिओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डको निर्देशनअनुसारकम्पनीले सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३...
अपर सोलुले आइपिओ निष्कासन गर्दै
नेपाल फ्ल्यास
चैत २५, २०७७
सोलु ।अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को अनुमति माग गर्दैै नेपाल धितोपत्रबोर्डमा आवेदन दिएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ करोड सात लाख ५० हजार रुपैयाँबराबरको ३३ लाख सातहजार ५०० कित्ता आइपिओ निष्कासन अनुमतिका लागि...
रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्दै
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं। रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीलेचैत २० गतेदेखि १०० अंकित मूल्यमा२० रुपैयाँ प्रिमियम मूल्य थप गरेर निष्काशन गर्ने भएको हो । कुल चारलाख सात हजार सात सय ६ कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।जसमध्ये...
आईपीओ हेर्न नयाँ वेभसाइट सुरु (लिंक र विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
फागुन १५, २०७७
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ)को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो ।
सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आजबाट आयोजना प्रभावित स्थानियहरूका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । यस कम्पनीमा धितोपत्र बोर्डले पुस २१ गते,प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५०...
चन्द्रागिरि हिल्सको आइपिओ आजबाट बिक्री खुला
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रवार) बाट सर्वसाधारणको लागि बिक्रीखुला भएकोछ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्कासन गरेको हो । त्यसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि...
प्रभु इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २९ (सोमबार) गते देखि कम्पनीले प्रति कित्ता एक सयको दरका ६० करोड बराबरको ६० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन बिक्री खुला गरेको थियो...
नेपाल धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई आइपिओ भर्न नदिन उपसमितिको सिफारिस
नेपाल फ्ल्यास
असार २३, २०७७
नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ । लामो अध्ययन पछि उपसमितिलेमंगलबार समितिलाई बुझाएको सो प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीलाई आईपीओ भर्न नदिन सिफारिस...
एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार बिहान बाँडफाँट हुने
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । आइतबार बाँडफाट गरिने भनिएको एनआईसी एशिया लघुवित्तको आईपीओ शनिबार नै बाँडफाँट हुने भएको छ । आइतबारदेखि साधना लघुवित्तको आईपीओ निष्काशन सुरु हुदाँ विद्युतीय प्रणालीमासमस्या आउने भएपछि शनिबार नैबाँडफाँट हुने भएकाे हाे । शनिबार बिहान साढे ९ बजे आईपीओ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय