बैशाख २३, २०८१, आइतबार
               

यसरी हेर्नुस् जीवन विकास लघुवित्तको आइपीओ रिजल्ट

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ८०१ जनाले सेयर हात पारेका छन् ।

जसमध्ये जसमध्ये १ लाख ८४ हजार ७९६  जनालाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर दिइएको छ । यस आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । बिक्री प्रबन्धकका अनुसार कुल २० लाख ८७ हजार ३१७ जना लगानीकर्ताले आवेदन दिएका थिएँ । 

आइपीओ रिजल्ट 


कस्तो लाग्यो ?

यो पनि