चैत १६, २०८०, शुक्रबार
               

अपर सोलुले आइपिओ निष्कासन गर्दै

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

सोलु । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को अनुमति माग गर्दैै नेपाल धितोपत्रबोर्डमा आवेदन दिएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ करोड सात लाख ५० हजार रुपैयाँबराबरको ३३ लाख सात हजार ५०० कित्ता आइपिओ निष्कासन अनुमतिका लागि चैत १६ मा आवेदन दिएको हो । जसका लागि एनएमबी  क्यापिटलकम्पनी प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

आइपिओ निष्कासनको लागि कम्पनीले गराएको रेटिङमा इकार नेपालले इस्युआर रेटिङ ‘इक्रा एनपी–आइआर डबलबी प्लस’ रेटिङ दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि