बैशाख २३, २०८१, आइतबार
               

नर्भिक अस्पतालको आइपिओ आउने

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरेको छ।

अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। 

अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेछ ।


कस्तो लाग्यो ?

यो पनि