बैशाख २३, २०८१, आइतबार
               

सिइडिबीले पायो प्राथमिक सेयर निष्काशनका लागि अनुमति

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई वैशाख २ गते आइपिओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डको निर्देशनअनुसार कम्पनीले सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको आइपिओ निष्काशन गर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।


कस्तो लाग्यो ?

यो पनि