बैशाख २३, २०८१, आइतबार
               

युनियन लाइफको आइपीओमा १८ लाखभन्दा बढीकाे आवेदन

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

आइतबारसम्म युनियन लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ९२ करोड २२ लाख ६ हजार बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका आज साझसम्म १८ लाख १८ हजार ५ सयभन्दा बढी लगानीकर्ताले २ करोड ९२ लाख २२ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् ।

यस आइपीओमा भोलिसम्म आवेदन दिन सकिन्छ । यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।


कस्तो लाग्यो ?

यो पनि